फेरि पनि ओलीको आर्थिक सल्लाहकारमा खतिवडा, राजनीतिक सल्लाहकारमा रिमाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रमुख आर्थिक सल्लाहकारमा बिष्णु रिमाललाई नियुक्त गरेका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो नियुक्ति गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल कुटिल राजनीतिज्ञका रुपमा चिनिन्छन् । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि उनी प्रमुख राजनीतिक सल्लाहकार थिए ।

Advertisement

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त खतिवडा यसअघि ओली प्रधानमन्त्री हुँदा पहिला अर्थमन्त्री, पछि प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार र पछि अमेरिकाको राजदूतमा नियुक्त भएका थिए । 

Advertisement