बज्रवाराही चापागाउँ अस्पतालद्वारा करारमा कर्मचारी माग

Advertisement

काठमाडौं । बज्रवाराही चापागाउँ अस्पताल ललितपुरले रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

अस्पतालले नवौं तहदेखि आठौं तहसम्म कनिष्ठ जनरल फिजिसियन, अब्स तथा गाइनोकोलोजिस्ट, पेडिायट्रिसियन, अर्थोपेडिक्स सर्जन, जनरल सर्जन तथा डेन्टल सर्जन पदमा करार सेवामा ९ जना कर्मचारी माग गरेको हो । 

Advertisement

इच्छुक तथा योग्य उम्मेदवारले आजका मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । 

undefined

 


 

Advertisement