आजको विनिमय दर : अमेरिकी र हङकङ डलरसहित यी मुद्राको भाउ स्थिर

Advertisement

काठमाडौं । आज २०८१ साउन ७, जुलाई २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरसहित विभिन्न ७ देशका मुद्राको सटही दर आइतबारको तुलनामा स्थिर छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.५७ रुपियाँ र बिक्री दर १३४.१७ रुपियाँ तोकिएको छ, जुन हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

Advertisement

त्यस्तै, आज हङकङ डलर १ खरिद १७.१० रुपियाँ र बिक्री १७.१८ मा साट्न पाइन्छ । अघिल्लो कारोबार दिनमा पनि यही विनिमय दर कायम थियो । 

त्यसैगरी, आइतबार जापानी येन १० खरिद दर ८.४८ रुपियाँ र बिक्री दर ८.५२ रुपियाँ रहेकामा सोमबार पनि राष्ट्र बैंकले सोही दर लागू गरेको छ । 

यसबाहेक आज चिनियाँ युआन, साउदी रियाल, यूएई दिराम, मलेसियन रिंगिटको मूल्य स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.८९ रुपियाँ र बिक्री दर ९०.३० रुपियाँ छ, जुन अघिल्लो कारोबार दिन खरिद ९०.०१ रुपियाँ र बिक्री ९०.४१ रुपियाँ थियो । 

साथै, शुक्रबार थाई भाट, मलेसियन रिंगिट डेनिस क्रोनरको खरिदबिक्री मूल्य बिहीबारको तुलनामा स्थिर छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५७

१३३.५७

१३४.१७

१३४.१७

युरोपियन युरो

१४५.४६

१४५.३१

१४६.१२

१४५.९६

पाउन्ड स्टर्लिङ

१७२.६२

१७२.५९

१७३.३९

१७३.३६

स्विस फ्रांक

१५०.१५

१५०.२१

१५०.८२

१५०.८९

अस्ट्रेलियन डलर

८९.४४

८९.२६

८९.८४

८९.६७

क्यानेडियन डलर

९७.४४

९७.२५

९७.८७

९७.६९

सिंगापुर डलर

९९.३५

९९.२८

९९.८०

९९.७३

जापानी येन

१०

८.४८

८.४८

८.५२

८.५२

चिनियाँ युआन

१८.३७

१८.३७

१८.४६

१८.४६

साउदी रियाल

३५.६१

३५.६१

३५.७७

३५.७७

कतारी रियाल

३६.६३

३६.६३

३६.७९

३६.८०

थाइ भाट

३.६८

३.६७

३.७०

३.६९

युएइ दिराम

३६.३७

३६.३७

३६.५३

३६.५३

मलेसियन रिंगिट

२८.४९

२८.४९

२८.६२

२८.६२

कोरियन वन

१००

९.६२

९.६१

९.६७

९.६५

स्विडिस क्रोनर

१२.५३

१२.५१

१२.५९

१२.५६

डेनिस क्रोनर

१९.५०

१९.४८

१९.५८

१९.५७

हङकङ डलर

१७.१०

१७.१०

१७.१८

१७.१८

कुबेती दिनार

४३६.७३

४३७

४३८.६९

४३८.९७

बहराइन दिनार

३५४.३४

३५४.३०

३५५.९४

३५५.८९

 

 

                       

 

Advertisement