युरो र पाउन्ड बढ्दा अस्ट्रेलियन डलर घट्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ साउन ८, जुलाई २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ । 

आज युरो १ को खरिद दर १४५.३९ रुपियाँ र बिक्री दर १४६.०५ रुपियाँ छ । हिजो भने खरिद १४५.३१ रुपियाँ र बिक्री १४५.९६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन पाउन्ड १ को खरिद दर १७२.५९ रुपियाँ र बिक्री दर १७३.३६ रुपियाँ रहेकामा आजका लागि भने खरिद १७२.७३ रुपियाँ र बिक्री १७३.५१ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, आज अस्ट्रेलियन डलर १ खरिद ८८.९६  रुपियाँ र बिक्री ८९.३६ रुपियाँमा साट्न पाइन्छ । सोमबार भने खरिद ८९.२६ रुपियाँ र बिक्री ८९.६७ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५७

१३३.५६

१३४.१७

१३४.१६

युरोपियन युरो

१४५.३१

१४५.३९

१४५.९६

१४६.०५

पाउन्ड स्टर्लिङ

१७२.५९

१७२.७३

१७३.३६

१७३.५१

स्विस फ्रांक

१५०.२१

१५०.४३

१५०.८९

१५१.११

अस्ट्रेलियन डलर

८९.२६

८८.९६

८९.६७

८९.३६

क्यानेडियन डलर

९७.२५

९७.१६

९७.६९

९७.६०

सिंगापुर डलर

९९.२८

९९.२९

९९.७३

९९.७४

जापानी येन

१०

८.४८

८.५२

८.५२

८.५६

चिनियाँ युआन

१८.३७

१८.३६

१८.४६

१८.४५

साउदी रियाल

३५.६१

३५.६१

३५.७७

३५.७७

कतारी रियाल

३६.६३

३६.६३

३६.८०

३६.७९

थाइ भाट

३.६७

३.६८

३.६९

३.७०

युएइ दिराम

३६.३७

३६.३६

३६.५३

३६.५३

मलेसियन रिंगिट

२८.४९

२८.५४

२८.६२

२८.६६

कोरियन वन

१००

९.६१

९.६२

९.६५

९.६७

स्विडिस क्रोनर

१२.५१

१२.५१

१२.५६

१२.५६

डेनिस क्रोनर

१९.४८

१९.४८

१९.५७

१९.५७

हङकङ डलर

१७.१०

१७.११

१७.१८

१७.१८

कुबेती दिनार

४३७

४३६.९८

४३८.९७

४३८.९०

बहराइन दिनार

३५४.३०

३५४.३१

३५५.८९

३५५.९०

 

 

                       

 

 

Advertisement