अमेरिकी डलर बढ्दा अस्ट्रेलियन डलर घट्यो, यस्तो छ बुधबारको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ साउन ९, जुलाई २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने अस्ट्रेलियन डलरको घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.६१ रुपियाँ र बिक्री दर १३४.२१ रुपियाँ छ । हिजो भने खरिद १३३.५६ रुपियाँ र बिक्री १३४.१६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.५१ रुपियाँ र बिक्री ८८.९१ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद ८८.९६ रुपियाँ रबिक्री ८९.३६ रुपियाँ थियो ।

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.५६

१३३.६१

१३४.१६

१३४.२१

युरोपियन युरो

१४५.३९

१४५.१९

१४६.०५

१४५.८४

पाउन्ड स्टर्लिङ

१७२.७३

१७२.४८

१७३.५१

१७३.२५

स्विस फ्रांक

१५०.४३

१४९.९३

१५१.११

१५०.६०

अस्ट्रेलियन डलर

८८.९६

८८.५१

८९.३६

८८.९१

क्यानेडियन डलर

९७.१६

९७.१२

९७.६०

९७.५६

सिंगापुर डलर

९९.२९

९९.३१

९९.७४

९९.७५

जापानी येन

१०

८.५२

८.५६

८.५६

८.६०

चिनियाँ युआन

१८.३६

१८.३७

१८.४५

१८.४५

साउदी रियाल

३५.६१

३५.६२

३५.७७

३५.७८

कतारी रियाल

३६.६३

३६.६४

३६.७९

३६.८०

थाइ भाट

३.६८

३.६९

३.७०

३.७१

युएइ दिराम

३६.३६

३६.३८

३६.५३

३६.५४

मलेसियन रिंगिट

२८.५४

२८.६०

२८.६६

२८.७३

कोरियन वन

१००

९.६२

९.६४

९.६७

९.६८

स्विडिस क्रोनर

१२.५१

१२.४५

१२.५६

१२.५०

डेनिस क्रोनर

१९.४८

१९.४६

१९.५७

१९.५५

हङकङ डलर

१७.११

१७.११

१७.१८

१७.१९

कुबेती दिनार

४३६.९८

४३७.०३

४३८.९०

४३९

बहराइन दिनार

३५४.३१

३५४.५६

३५५.९०

३५६.०६

 

 

                       

 

Advertisement