सौर्य एयरको विमान दुर्घटनाका सात तश्विर (फोटो फिचर)

Advertisement

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते बुधबार बिहान दुर्घटना भएको सौर्य एयरको विमान । चालक दलका सदस्यसहित सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो  । तस्बिरः किरणराज विष्ट/प्रदीपराज वन्त, रासस

undefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement

Advertisement