सोमबार यी छवटा देशकाे विनिमय दर स्थिर, अरू कुन मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ १०, अगस्ट २६, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो । 

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४८.८३ रुपियाँ र बिक्री १४९.५० रुपियाँ रहेकामा आज भने खरिद १४९.८९ रुपियाँ र बिक्री १५०.५६ रुपियाँ तोकिएको छ । 

त्यस्तै जापानी येन १० को खरिद मूल्य ९.२८ रुपियाँ र बिक्री ९.३२ रुपियाँ छ । हिजो भने सो मुद्राको खरिद ९.१७ रुपियाँ र बिक्री ९.२१ थियो । 

आज अमेरिकी डलरसहित, साउदी/कतार रियाल, यूएई दिराम, मलेसियन रिंगिट तथा बहराइन दिनारको मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९३

१३३.९३

१३४.५३

१३४.५३

युरोपियन युरो

१४८.८३

१४९.८९

१४९.५०

१५०.५६

पाउन्ड स्टर्लिङ

१७५.७६

१७६.९६

१७६.५५

१७७.५५

स्विस फ्रांक

१५७.१५

१५७.९०

१५७.८५

१५८.६१

अस्ट्रेलियन डलर

९०.१४

९०.९९

९०.५५

९१.३९

क्यानेडियन डलर

९८.५७

९९.१५

९९.०१

९९.५९

सिंगापुर डलर

१०२.३४

१०२.९५

१०२.८०

१०३.४१

जापानी येन

१०

९.१७

९.२८

९.२१

९.३२

चिनियाँ युआन

१८.७७

१८.८०

१८.८५

१८.८८

साउदी रियाल

३५.६९

३५.६९

३५.८५

३५.८५

कतारी रियाल

३६.७३

३६.७३

३६.८९

३६.८९

थाइ भाट

३.९१

३.९५

३.९३

३.९६

युएइ दिराम

३६.४६

३६.४६

३६.६३

३६.६३

मलेसियन रिंगिट

३०.६१

३०.६१

३०.७५

३०.७५

कोरियन वन

१००

१०.०१

१०.११

१०.०६

१०.१६

स्विडिस क्रोनर

१३.०३

१३.१६

१३.०९

१३.२२

डेनिस क्रोनर

१९.९५

२०.०९

२०.०४

२०.१८

हङकङ डलर

१७.१७

१७.१८

१७.२५

१७.२६

कुबेती दिनार

४३८.३१

४३९.५५

४४०.२७

४४१.५२

बहराइन दिनार

३५५.४२

३५५.४२

३५७.०१

३५७.०१

 

 

                       

 

Advertisement

Advertisement