आजको विनिमय दर : स्थानीय बजारमा कुन देशको मुद्रा बढ्यो, कुनको घट्यो ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ १२, अगस्ट २८, २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलरको भाउ उकालो लागेको छ । हिजो १ डलरको खरिद मूल्य १३३.९५ रुपियाँ र बिक्री मूल्य १३४.५५ रुपियाँ रहेकामा आज भने बढेर खरिद १३३.९९ रुपियाँ र बिक्री १३४.५९ रुपियाँ पुगेको छ । 

Advertisement

त्यस्तै, आज जापानी येन भने घटेको छ । अघिल्लो कारोबार दिन १० येनको खरिद दर ९.२९ रुपियाँ र बिक्री दर ९.३३ रुपियाँ थियो । तर आज खरिद ९.२६ रुपियाँ र बिक्री ९.३१ रुपियाँमा झरेको छ । 

राष्ट्र बैंकका अनुसार बुधबारका लागि यूएई दिराम १ को खरिद मूल्य ३६.४८ रुपियाँ र बिक्री मूल्य ३६.६४ निर्धारण गरिएको छ । मंगलबार भने सो मुद्राको खरिद ३६.४७ रुपियाँ र बिक्री ३६.६३ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आजको विनिमय दर

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९५

१३३.९९

१३४.५५

१३४.५९

युरोपियन युरो

१४९.५६

१४९.६६

१५०.२३

१५०.३३

पाउन्ड स्टर्लिङ

१७६.६०

१७७.१७

१७७.३९

१७७.९६

स्विस फ्रांक

१५८.१०

१५८.४६

१५८.८१

१५९.१७

अस्ट्रेलियन डलर

९०.६८

९०.९२

९१.०८

९१.३३

क्यानेडियन डलर

९९.१६

९९.५१

९९.६०

९९.९६

सिंगापुर डलर

१०२.७८

१०२.८०

१०३.२४

१०३.२६

जापानी येन

१०

९.२९

९.२६

९.३३

९.३१

चिनियाँ युआन

१८.८१

१८.८०

१८.९०

१८.८८

साउदी रियाल

३५.७०

३५.७१

३५.८६

३५.८७

कतारी रियाल

३६.७३

३६.७५

३६.९०

३६.९२

थाइ भाट

३.९४

३.९३

३.९६

३.९५

युएइ दिराम

३६.४७

३६.४८

३६.६३

३६.६४

मलेसियन रिंगिट

३०.८१

३०.८२

३०.९५

३०.९६

कोरियन वन

१००

१०.१०

१०.०७

१०.१४

१०.११

स्विडिस क्रोनर

१३.११

१३.१४

१३.१७

१३.२०

डेनिस क्रोनर

२०.०५

२०.०६

२०.१४

२०.१५

हङकङ डलर

१७.१८

१७.१७

१७.२६

१७.२५

कुबेती दिनार

४३८.५९

४३८.९१

३४०.५६

३४०.८७

बहराइन दिनार

३५५.४७

३५५.५६

३५७.०६

३५७.१५

 

 

                       

 

 

Advertisement