आशा लघुवित्त वित्तीय संस्थाद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ बद्रिप्रसाद दुलालले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement