अमेरिकी डलर, युरो र पाउन्ड बढ्यो, कुन देशको मुद्रा कतिमा साटिन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ असोज १५, अक्टोबर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.७८ रुपियाँ र बिक्री मूल्य १३४.३८ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.६४ रुपियाँ र बिक्री १३४.२३ रुपियाँ थियो । 

Advertisement

त्यस्तै अघिल्लो दिन युरो १ बराबर खरिद १४९.१८ रुपियाँ र बिक्री १४९.८५ रहेकामा आज भने खरिद १४९.७५ रुपियाँ र बिक्री १५०.४२ रुपियाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, सोमबार पाउन्ड १ बराबर खरिद दर १७८.७२ रुपियाँ र बिक्री १७९.५३ रुपियाँ थियो, जुन आज बढेर खरिद १७९.३७ रुपियाँ र बिक्री १८०.१७ रुपियाँ पुगेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.६३

१३३.७८

१३४.२३

१३४.३८

युरोपियन युरो

१४९.१८

१४९.७५

१४९.८५

१५०.४२

पाउन्ड स्टर्लिङ

१७८.७२

१७९.३७

१७९.५३

१८०.१७

स्विस फ्रांक

१५८.९८

१५८.६७

१५९.६९

१५९.३८

अस्ट्रेलियन डलर

९२.२४

९२.५४

९२.६५

९२.९६

क्यानेडियन डलर

९८.८७

९८.९३

९९.३२

९९.३८

सिंगापुर डलर

१०४.३०

१०४.४४

१०४.७७

१०४.९१

जापानी येन

१०

९.४०

९.३९

९.४४

९.४३

चिनियाँ युआन

१९.०६

१९.०८

१९.१५

१९.१६

साउदी रियाल

३५.६३

३५.६६

३५.७९

३५.८२

कतारी रियाल

३६.६६

३६.७०

३६.८३

३६.८७

थाइ भाट

४.१३

४.१५

४.१५

४.१७

युएइ दिराम

३६.३८

३६.४२

३६.५५

३६.५९

मलेसियन रिंगिट

३२.४०

३२.४४

३२.५४

३२.५९

कोरियन वन

१००

१०.२०

१०.२०

१०.२४

१०.२४

स्विडिस क्रोनर

१३.२३

१३.२४

१३.३०

१३.३०

डेनिस क्रोनर

२०.०१

२०.०८

२०.१०

२०.१७

हङकङ डलर

१७.१९

१७.२२

१७.२७

१७.३०

कुबेती दिनार

४३८.१५

४३८.५८

४४०.११

४४०.५५

बहराइन दिनार

३५४.४६

३५४.९०

३५६.०५

३५६.४९

 

 

                       

 

 

Advertisement

Advertisement