शुक्रबार र शनिबार समृद्धि फाइनान्सको सेवा अवरुद्ध हुने

Advertisement

काठमाडौं । समृद्धि फाइनान्सको डिजिटल कारोबार शुक्रबार र शनिबार बन्द हुने भएको छ । 

डेटा सेन्टर स्थानान्तरण गर्न लागिएकाले मोबाइल बैंकिङ, कार्डलगायतका डिजिटल कारोबार सेवा अवरुद्ध हुने फाइनान्सले जनाएको छ ।

Advertisement

सेवा शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान १० बजेसम्म अवरुद्ध हुनेछ । 
 

Advertisement

Advertisement