कालोसूचीमा परे २१ निर्माण कम्पनी, तीन वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असोज १६ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

Advertisement

कालोसूचीमा परेकाहरूले आजैदेखि (असोज १५) लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । 

undefined

Advertisement

Advertisement