आरएसडिसी लघुवित्तले गर्‍यो १० प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको शेयरधनीलाई लाभांश दिने भएको हो । जसमा हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाथ) रहेको छ । 

Advertisement

लघुवित्तको हिजो (कात्तिक १ गते) बसेको सञ्चालक समितिले उक्त लाभांश प्रस्ताव नियाक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र स्वीकृतिपश्चात् आगामी ११औं वार्षिक साधारणसभामा पारितका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement