६० प्रतिशत लाभांश पारित गर्न कहिले बस्दै छ केयर रेटिंग्सको साधारणसभा ?

Advertisement

काठमाडौं । केयर रेटिङ्गस नेपालले आठौं वार्षिक साधारणसभा बोलाएको छ । 

सभा, मंसिर ९ गते हाेटेल याक एण्ड यती दरबारमार्गमा दिउँसो ३:१५ देखि शुरू हुनेछ । 

Advertisement

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकह नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने एजेन्डा पनि रहेको छ ।

Advertisement

Advertisement