कामना विकासको १२ प्रतिशत लाभांस आउँदै

Advertisement

काठमाडौंः कामना विकास बैंकले आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांस वितरण गर्न लागेको हो ।

कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजी दुई अर्ब ३७ करोड २१ लाख रुपियाँको ५ दशमलव ५० प्रतिशत बोनस सेयर र छ दशमलव ५० प्रतिशत नगद लाभांस वितरण गर्न लागेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement