महासंघ भन्छ– १० प्रतिशत सेवा शुल्क गलत थियो, हटायौ, ठिक गर्यौ

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारहरुले लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाइएकोमा स्वागत गरेको छ ।

महासंघले विज्ञप्ति जारी गरि उपभोक्तासँग लिँदै आएको १० प्रतिशत अतिरिक्त सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा बार एशोसियशनको हालैको निर्णय स्वागतयोग्य रहेको भन्दै यसबाट उपभोक्ताको हितका साथै पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक सहयोग पुग्ने बताएको छ ।

एशोसियशनले सेवा शुल्न नलिने भनेपछि रेष्टुरेन्ट तथा बारमा काम गर्ने मजदुरहरुले विरोध गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement