काठमाडौं । पछिल्लो समय निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन पुनर्बीमा कम्पनी आक्रामक व्यवसाय विस्तारमा लागेको छ । नेपालका पुनर्बीमा जोखिम बहन गर्न नसक्ने खालका केही बीमाबाहेक बाँकी सबै बीमाको पुनर्बीमा नेपालमै गर्नुपर्ने नीति बीमा समितिले लिएको बेला हिमालय...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जीवन रहँदा र नरहँदा दुवै अवस्थामा लाभ पाइने ‘दीर्घायु बीमा योजना’ संचालन गरिरहेको छ । यो योजना पछिल्लो समय ग्राहकमाझ लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको हो । एक त भविष्यमा आउने जोखिमलाई रक्षावरण गर्न दीर्घा...
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा भएको २८ करोड रुपियाँ गोलमालले गर्दा मर्जर प्रक्रियामा बाधा पर्ने देखिएको छ । कम्पनीको हिसाव गोलमाल भएकैले मर्जर प्रक्रियामा समेत ढिलाई भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्ससँग एकै साथ मर्जरमा जान ल...
काठमाडौं । हेलिकप्टरमार्फत ‘फेक रेस्क्यु’ (नक्कली उद्दार) गर्दै अझै पनि बीमा कम्पनीलाई झुक्याउने गरेको घटना बाहिर आएका छन् । बीमा समितिका अनुसार हिमाली क्षेत्रमा सामान्य बिरामी हुँदा पनि हेलिकप्टर मगाउने र स्वास्थ्य उपचार खर्च दावी हुने क्रम नरोकिएको समितिले ...
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले पछिल्लो समय बीमा कम्पनीहरुको दाबी भुक्तानीमा सुधार हुँदै गएको बताएका छन् । उनले जीवन बीमाका बीमितले दाबी भुक्तानी पाउने दुईवटा अवस्था रहेको भन्दै अवस्था जस्तो भए पनि भुक्तान...
काठमाडौं । यातायाता बीमामा बीमितहरुमाथि अन्याय हुने गरेको भेटिएको छ । गाडी दुर्घटना हुँदा तोकिएको सिट संख्याभन्दा बढी यात्रु भए कम्पनीहरुले बीमा रकम दामासाहीमा बाँडेर बीमा रकम दिने गरेको पाइएको हो । एकातिर कमजोर सडक पूर्वाधार, चालकको लापर्वाही, नाफा क...
काठमाडौं । सरकारले पटका, भुइँचप्पाको आयात र प्रयोगमा प्रतिवन्ध लगाउँदै आएको छ । तर पनि हरेक बर्ष तिहार (दीपावली)मा ठूलो मात्रामा यसको अवैध आयात र प्रयोग भने हुन छोडेको छैन् । पटकाका कारण तिहारमा ठाउँ ठाउँमा जनधनको क्षति भएको समाचार पनि आउने गर्छ । तिहार...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय डेढ अर्ब रुपियाँले बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार सो अवधिमा उनीहरुले सात अर्ब ८७ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत बर्ष सोही अवधिमा यस्तो शुल्क छ अर्ब...
काठमाडौं । सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) निकाल्ने क्रममा प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदाका हरेक मानिसका आ–आफ्नै सास्ती र पीडा छन् । सवारी चालकहरुको साथमा लाइसेन्स हुने र नहुने कुराले ठूलो अन्तर राख्दछ । सवारी साधन चलाउन जतिसुकै सिप...
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायमा गिरावट आएको छ । मुलुकको समग्र अर्थतन्त्रमा आएको आर्थिक मन्दीको असर जीवन बीमा कम्पनीहरुको व्यवसायमा पनि देखिएको हो । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा दुई अर्ब रुपियाँको गिरावट आएको...
काठमाडौं । बीमा समितिले महिला र पुरुषको आधारमा बीमा बजारको अवस्थाबारे अध्ययन सुरु गरेको छ । समितिले गरेको नयाँ अध्ययनबाट कुल जनसंख्याको ५५ प्रतिशत पुरुषले बीमा गराउँदा ४५ प्रतिशत महिलाले बीमा गराएका छन् । महिलाको यो संख्या अझै बढ्ने समितिको विश्वास...
काठमाडौं । भर्खरै नेपालीहरुको महान चाड दशैं सम्पन्न भएको छ । दशैंमा टीकासँगै दक्षिणा पनि प्राप्त हुने गर्छ । यस्तो दक्षिणा बीमामा लगानी गर्न पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले सुझाव दिएका छन् । उनले दक्षिणामा पाएको पैसाले बीमा गर्ने कुरा एउटा ...
काठमाडौं । बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले मर्जरले बीमा कम्पनीको व्यवसाय वृद्धि गर्नेभन्दा पनि कम्पनीलाई मजबुत बनाउन सघाउने बताएका छन् । मर्जरले बजार व्यवसाय बढाउला कि घटाउला ? भन्ने प्रश्न उठ्न थाले...
काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले बीमा गर्न कुनै किसिमको ढिलाई नगर्न आग्रह गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा नै जोखिमको साथी भएको बताए । शर्माले पछिल्लो समय जोखिम बढ्दो रहेको बताउँदै जोखिम आइपर्दा त्यसबाट रक्षावरण गर्ने एकमात्र उपाय बीम...
काठमाडौं । डा. रबिन्द्र घिमिरे बीमा विज्ञ हुन् । हाल नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष समेत रहेका उनले नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै त्यो अभाव पूर्ति गर्न बीमा कलेज खोल्नुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले त्यस्त...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफूले विगतमा मनाउने दशैं र वर्तमान समयमा मनाईने दशैमा धेरै भिन्नता पाएको बताएका छन् । उनले विगतका दशैंमा अहिलेको भन्दा रमाईलो हुने प्रतिक्रिया दिएका हुन् । हाल उनको उमेर ६० नाघिसकेको छ । कपाल सेतै भईसक्दासम्म...
काठमाडौं । शेयर लगानीकर्ताहरुका नेता तथा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियाले आफू परिवारसँगै घरमा दशैं मनाइरहेको बताउँछन् । उनले दुर्गा पूजा घटस्थापनाबाट सुरु भएकोले सोही दिनबाट जमारा राखेपछि बाहिर घुम्न नगएको बताए । रौनियारले भने,...
काठमाडौं । दशैं भन्ने बित्तिकै रातो टीका, जमारा, पिङ, र मान्यजनको आर्शिवाद त छँदैछ, घरमा खसी, कुखुरा, राँडा, बंगुर काट्ने, मासु र मासुका विभिन्न परिकारको सम्झना आउँछ । अहिले दशैंको रमझममा नेपालीहरु छन् । अधिकांशको घरमा भोज भतेर लगाउने र मासुजन्य परिकार...
काठमाडौं । नेपालीहरुको ठूलो चाड बडादशैं यतिबेला विशेषरुपमा मनाइँदै छ । आधुनिकीकरण, शहरीकरण, खानपिन तथा मनोरञ्जन गर्ने शैलीमा आएको परिवर्तन, कार्यव्यवस्तताले दशैं मनाउने परम्परागत शैलमा पनि केही परिवर्तन आएको देखिन्छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणव...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब ठूला बीमा कम्पनीहरुले लघुबीमा नगरी सुख नहुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा बजारमा स्वस्थ प्रतिस्पर्धाको अभाव भएकाले नै लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिइएको जिकिर गर्दै यस्...
काठमाडौं । बीमा क्षेत्रमा नयाँ नयाँ बिकृति देखिने क्रममा नयाँ खालको बदमासी पनि देखिन थालेको छ । खसीबोका लगायतका पशुहरु आफै काटेर खाएर त्यसलाई बीमा गर्ने क्रममा लगाइएको ट्याग देखाउँदै बीमा दावी गर्ने घटना देखिन थालेपछि बीमा कम्पनीहरु झस्किन थालेका छन् । ब...
काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको रकम तत्काल भुक्तानी गर्ने पटक पटक प्रतिवद्धता जनाउँदै आयो । सोही प्रतिवद्धताका क्रममा केही दिनअघि कोरोना बीमावापत पहिलो एक अर्ब रुपियाँ निकासासमेत भएको हल्ला चल्यो । तर त्यो हल्ला मात्रै भएको पुष्टि भएको छ । प्रतिवद्...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले संस्थागत र व्यक्तिगत ब्याजदरमा भिन्नता हुँदा बीमा कम्पनीहरुलाई प्रभाव परेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यस्तो प्रभाव रोक्न व्याजदर अन्तर हटाएर एउटै बनाउनुपर्न...
काठमाडौं । युनायटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिृकत (सीईओ) उपासना पौडेलले एक्कासी पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो कार्यकाल पूरा नहुँदै युनाइटेड छोड्न खोज्नुको कारण आन्तरिक खटपट हुनसक्ने अडकल गरिएको छ । पौडेलले यसअघि आफू दबाबमा काम गर्दै ...