काठमाडौं । नियामकले तोकेअनुसार निजी क्षेत्रको बीमा कम्पनीको पुँजी दोब्बरभन्दा बढीले वृद्धि हुने सुनिश्चित भएको छ । तर सरकारी स्वामित्वको बीमा कम्पनीहरु पुँजी वृद्धिको कुरामा अझै पनि उदासिन देखिएका छन् । यसअघि पनि तोकिएअनुसारको पुँजी बढाउन आनाकानी गर्दै आएक...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने तयारी गरेको छ । अहिले समिति कति पुँजी निर्धारण गर्दा उचित होला ? भनेर छलफल र परामर्शमा लागेको छ । पुँजी वृद्धि लगानीकर्ताको लागि सुखद निर्णय नभए पनि कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन भन्दै समि...
काठमाडौं । क्रिप्टो करेन्सीको असर बीमा क्षेत्रमा पनि देखिन थालेको छ । बीमा गर्ने मनसायमा पुगेका मानिस पनि पछिल्लो समय क्रिप्टो करेन्सीतर्फ आकर्षित भएको र त्यसको असर बीमा क्षेत्रसम्म पुगेको बीमा कम्पनीका एक सीईओले स्वीकार गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ...
काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीले परेको दाबीको यथासिघ्र भुक्तानी गर्नुपर्ने बताएको छ । कम्पनीमा ३१ वटा दाबी परेको र त्यसको भुक्तानीमा ढिलाई भएको पाइएपछि समितिले यथासिघ्र भुक्तानी गर्न भनेको हो । तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश...
काठमाडौं । बीमा समितिले लगानीसम्बन्धी निर्देशिका हेरफेर गर्ने तयारी गरेको छ । बीमा कम्पनीहरुले गर्ने लगानीको दायरा साँघुरो भएको भन्दै समितिले निर्देशिका हेरफेर गर्न लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘...
काठमाडौं । ‘फ्युचर बोनस प्रोभिजनिङ’ले बीमा क्षेत्रमा जटिलता सिर्जना गर्दै गएको छ । बीमा कम्पनीहरूले उक्त व्यवस्था राम्रो भए पनि केही कुरा संशोधन गर्नुपर्ने शर्त अघि सारेका छन् । जीवन बीमक संघले समितिसँग त्यसका लागि लविङ पनि गरिरहेको छ । समिति...
काठमाडौं । बीमा कम्पनीहरू पूँजी वृद्धिका लागि सकारात्मक देखिएका छन् । बीमा समितिले नयाँ बीमा कम्पनीहरुलाई तत्काल लाइसेन्स नदिने तर पूराना कम्पनीहरुलाई मर्जरमा लैजाने नीति लिन लागेका समाचारहरु आइरहेको बेला कम्पनीहरु हकप्रद शेयर निष्काशनमा सकार...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी कार्यकारी प्रमुखविहीन भएको छ महिना भइसक्दा पनि सीईओ नियुक्तिको प्रक्रिया टुंग्याउन अर्थ मन्त्रालय असफल भएको छ । सीईओ नियुक्तिमा अर्थमन्त्री जनार्दन शर्मा हस्तक्षेप गरेपछि प्रक्रिया अलपत्र परेको हो । बीमा कम्पनीहरु तीन ...
काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङका कारण केही बीमा कम्पनीहरू साधारणसभा गर्न अलमलमा परेका छन् । कम्पनीहरू साधारणसभा सक्न तयारी गरिरहेको बेला फ्युचर बोनस प्रोभिजनिङले उनीहरुलाई अलमलमा पारेको हो । अहिले सात जीवन बीमा र छ निर्जीवन बीमा कम्पनी गरी १३ वटा कम्पन...
काठमाडौं । टिकटक भिडियो अवधि १० मिनेट बनाउँदा त्यसले उत्पादनमूलक काममा खपत हुने इन्टरनेटमा प्रत्यक्ष असर पार्ने सम्भावना रहेको नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले बताएको छ । प्राधिकरणले ग्राहकले किन्दा सेवा प्रदायकहरुले गुणस्तरीय इन्टरनेट सेवा दिनैपर्ने र सो सेवा ...
काठमाडौं । बीमा क्षेत्रको नियामक बीमा समितिले बीमाबारे जनतामा मात्रै नभएर सरकारी तहमै भ्रम रहेको ठहर गर्दै यस्तो भ्रम हटाउन आफूहरु लागिरहेको बताएको छ । समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले मानिसहरुमा बीमा जागरण नै नपुगेको र सरकारी तहमा...
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पनि आईपीओ ल्याउने तयारीमा लागेको छ । हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भई आईपीओ ल्याउने तयारीमा लागेको हो । त्यसअघि संस्थानले लामो समयदेखि मिल्न नसकेको हरहि...
काठमाडौं । आईडिया स्टूडियो र स्विस सरकारको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’ कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रमका लागि आउँदो शुक्रबारसम्म आवेदन सकिने छ र फण्डले कृषिसम्बन्धी क्रियाकलापमा सघाउँदै आएको छ । कृषकहरूले आफूले उत्पादन गरेको स...
काठमाडौं । कोरोना महामारीलाई लक्षित गर्दै ल्याईएको कोरोना बीमाको दाबी भुक्तानीका लागि सरकारले दिनुपर्ने रकम दिन निकै ढिलाई हुनपुगेको भन्दै बीमा कम्पनीहरुले चिन्तित हुन लागेका छन् । कोरोना बीमाको रकम भुक्तानी गर्न अर्थ मन्त्रालयले राजनीतिक दाउपेचको विषय बनाए...
काठमाडौं । बीमा समितिमा नयाँ बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन बढेर २५ वटा पुगेको छ । समितिले दिएको जानकारीअनुसार पछिल्लो समयमा थप सातवटा नयाँ सातवटा सहित कुल २५ वटा आवेदन दर्ता भएको जानकारी दिएको छ । बीमा समिति स्रोतले दिएको जानकारीअनुुसार जीवन ...
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले गर्ने बीमा घट्न थालेको छ । वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्यामा कमी आएका कारण त्यसको असर वैदेशिक रोजगार म्यादी बीमामा देखिएको हो । त्यस्तै, केही जीवन बीमा कम्पनीले म्यादी बीमाको तथ्यांकलाई नि...
काठमाडौं । केही बीमा कम्पनी प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारीमा लागेका छन् । यस्तो तयारीमा रहेका कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हुन् । धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा दर्जनौं ...
काठमाडौं । बीमा समितिले किवी खेती र ड्रागन फ्रुट्स (सिउँडी फल)लाई लक्षित गरेर नयाँ किसिमको बीमालेख जारी गर्ने भएको छ । समितिले हालसम्म यस्तो प्रोडक्ट बजारमा नभएको तर पछिल्लो समय किसानहरूबाटै माग आउन थालेकाले आफूहरू यस्तो बीमालेख जारी गर्न लागेको जानकारी दिएको छ । ...
काठमाडौं । नेपालमा पुनर्बीमा कम्पनीहरूको संख्या दुई वटा भईसक्दा पनि पुनर्बीमा ब्रोकरको व्यवस्था गर्ने तयारी भने हुन सकेको छैन् । पुनर्बीमा कम्पनीका लागि आवश्यक यस्ता ब्रोकरहरुको व्यवस्था गर्न नियामक बीमा समिति उदासिन देखिन्छ । नेपालका पुनर्बीमा कम्पनीले स्वदेशको बी...
काठमाडौं । बीमा कम्पनीहरूले पछिल्लो समय डिजिटल बीमा लेखमा आकर्षण बढ्न थालेको बताएका छन् । विगतमा बीमा पोलिसि खरिद गर्न मात्रै मिल्ने तर दाबी भुक्तानी लिन कम्पनीमै अनिवार्य पुग्नुपर्ने बाध्यकारी व्यवस्थाले बीमितलाई असहज बनाउँदै आएकोमा अहिले भने त्यो स्थितिमा सुधार हुँदै ...
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा हालका सीईओ नारायण पौडेललाई हटाएर चार्टर्ड एकाउन्टेन्ट (सीए) सन्तोष प्रसाईंलाई सीईओ नियुक्तिको तयारी गरिएको छ । चार बर्षका लागि नियुक्त भएका पौडेललाई साढे दुई बर्षमै हटाउनु अर्थपूर्ण देखिन्छ । पौडेल र कम्पनीका सञ्चालकहरु...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले गैरआवासीय नेपाली (एनआरएन)लाई शेयर बजारमा लगानी गर्न सहज वाताबरण बनाउने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले शेयर बजारमा लगानीको दा...
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनमा ग्राहकहरूको आकर्षण बढ्दो छ । एकातिर वातावरणमैत्री पनि हुने र अर्कोतिर पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिका कारण विद्युतीय सवारी साधनमा मानिसहरुको ध्यानाकर्षण भएको हो । नेपालमा विद्युतीय सवारी साधन ल्याएर बिक्री ग...
काठमाडौं । जीवन बीमा कम्पनीहरूले कोरोना महामारीका कारण मृत्यु दाबी बढेको दावी गरेका छन् । उनीहरूले मृत्यु दाबी तीन गुणाले बढेको तथ्यांक प्रस्तुत गरेका छन् । कम्पनीहरुको उक्त दावीबारे नियामक बीमा समिति भने बेखबर देखिन्छ । समितिसँग यस्तो दावी बढेको कुनै तथ्यांक छैन् ।...
काठमाडौ । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील बज्राचार्यको राजीनामा माग गरेको छ । बज्राचार्यको कार्यकाल फागुनबाट सक्किनै लाग्दा समितिले उनको राजीनामा माग गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कर्पोरेट न...