काठमाडौं । सुरेशमान श्रेष्ठ नेपाल रत्न तथा आभुषण महासंघका नवनियुक्त अध्यक्ष हुन् । लामो समयदेखि सुनचाँदी व्यवसायमा आवद्ध उनी सरकारको नीतिदेखि खुशी छैनन् । नेपालमा सुनचाँदी व्यवसायको व्यवसायिक विकासका लागि सरकारी नीति व्यवसायमैत्री हुनुपर्ने श्रेष्ठको भनाई छ । ...
काठमाडौं । बीमा समितिले लेखापरीक्षण समयमा नै सक्न ताकेता गर्न थालेको छ । यता बीमा कम्पनीहरुले भने खोजेको समयमा एक्चुरी भेट्न मुस्किल भएको भन्दै वित्तिय प्रतिवेदन तयार गर्न ढिलाई हुने बताएका छन् । नेपालमा पर्याप्त एक्चुरी नहुँदा बीमा कम्पनीहरुलाई लेखापरीक्षण गर्...
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी चालु आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ११४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यसले कम्पनीका लगानीकर्तादेखि कर्मचारीसम्ममा उत्साह बढेको छ । त्यस्तै उत्साह सानिमा लाइफका 'कर्पोरेट विजनेश हेड' गुणराज श्रेष्ठमा प...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालको एक वर्ष पूरा भएको छ । गत वर्ष चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिलवाललाई आफ्नो एक बर्षे अनुभव सोध्दा उनले यस्तो प्रतिक्रिया दिएः स्थानीय तहसम्म बीमा समिति जान बाँकी छ । स्थानीय तहसम्म पुग्ने भनेको एक नम्बर...
काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आफ्ना कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र चेकजाँच गर्न भनेको छ । बीमा कम्पनीहरूमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु भेटिन थालेपछि समितिले सबै कर्मचारीको त्यस्तो प्रमाणपत्र आफूलाई उपल...
काठमाडौं । पछिल्लो समय आफूले गरेको सुपरिवेक्षण केही नतिजामूखी बन्न थालेको बीमा समितिले दावी गरेको छ । विगतमा स्थलगत निरीक्षण हुने तर नतिजा भने नदेखिने गरेकोमा अहिले त्यसमा सुधार आएको समितिका कमचारीहरुको भनाई छ । विगतमा निरीक्षण गर्दा नतिजा नदेखिने गरे...
काठमाडौं । बीमा समितिले जोखिममा आधारित पूँजीसम्बन्धी व्यवस्था लागू गर्न गृहकार्य थालेको छ । समितिले आर्थिक वर्ष २०८४–८५ सम्ममा सबै कम्पनीहरूलाई सोही व्यवस्थामा लाने रणनीति अघि सारेको छ । जोखिममा आधारित पूँजीमा बीमा कम्पनीले आफ्नो जोखिम धारण गर्दा आफ्नो ...
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीबीचको मर्जर प्रक्रिया अवरुद्ध भएको छ । दुई कम्पनीको व्यवस्थापकीय रणनीति र कर्मचारी समायोजनमा कुरा नमिल्दा अन्तिम चरणमा पुगिसकेको नेको र प्रिमियरको मर्जर प्रक्रिया भाँडिएको हो । बीमा समितिले मर्जरका लाग...
काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूको खास समस्या आफूहरूले बुझ्न नसकेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभिकर्ताहरूले पाउने इन्सेटिभ (सुविधा) राम्रो रहेकाले असन्तुष्ट हुनपर्ने कुनै कारण नरहेको ब...
काठमाडौं । जलवायु परिवर्तनको जोखिमका कारण नेपालको निर्जीवन बीमा व्यवसायको बीमाशुल्क बढ्ने संकेत देखिएको छ । बीमा समितिले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै आफ्ना प्रोडक्ट डिजाइन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । जलवायु परिवर्तनका असर कम गर्न कम्प...
काठमाडौं । बढ्दो वातावरण प्रदुषणका कारण विद्युतीय सवारी साधनको आवश्यकता र आकर्षण बन्दै गएको छ । एकातिर पेट्रोलको मूल्य बढ्दै जाने अर्कोतिर सर्भिसिङको झन्झटले ग्राहक आजित हुँदा विद्युतीय सवारी साधनमा मानिसको आकर्षण बढेको हो । वातावरण पनि प्रदुषित नगर्ने र विद्यु...
काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले बीमा कम्पनीहरूको बोनस दर निर्धारणमा एक्चुरीको मात्रै हात हुने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बोनस दर निर्धारणमा नियामक र कम्पनीले चलखेल गर्ने कुनै सम्भावना नरहने दाबी गरे । शर्मा भन्छन्, ‘बोनस भनेको एउटा...
काठमाडौं । बीमा कम्पनीहरू सकेसम्म व्यवसाय बढाउन लागिरहेका छन् । नाफा गर्ने उद्देश्यसमेत लिएर आएका कम्पनीहरुले आफ्नो व्यवसाय बढाउन जोड दिनु स्वाभाविक पनि हो । सोही क्रममा उनीहरुले देशभर बीमा सचेतना र प्रचारप्रसारका काम पनि गरिरहेका छन् । तर बीमा कम्पनीहरुले व्य...
काठमाडौं । पछिल्लो समय बाल बीमामा निकै आकर्षण बढेको बीमा कम्पनीहरूले बताएका छन् । विकृति फैलिएको भन्दै बीमा समितिले अघिल्लो आर्थिक वर्षमा रोक लगाएको बाल बीमामा अहिले पुनः आकर्षण देखिएको हो । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले विगतमा रोक्का गरिएको बाल बीमा...
काठमाडौं । अभिकर्ताहरूले नगदी ऋण लिन नपाएका कारण उनीहरूको असन्तुष्टी बढ्दै गएको बीमा समितिले स्वीकार गरेको छ । पछिल्लो समय समितिले अभिकर्तालाई यस्तो ऋण दिन बीमा कम्पनीहरूमाथि कडाई गरेसँगै अभिकर्ताहरु रुष्ट बनेका छन् । आफूहरुले पाइरहेको सुविधा कटौती गरेपछि...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बोनस दर निर्धारण गर्दा कुनै पनि चलखेल वा गडबडी नहुने बताएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले बोनस दर निर्धारणमा समिति र कम्पनीहरुबीच विगत २०६० सालदेखि चलखेल हुँदै आएको बताएको भ...
काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्दप्रसाद तिवारीले बीमा समिति र कम्पनीले बोनस दर निर्धारणमा सेटिङ हुने गरेको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मिलेमतोमा नै बीमा कम्पनी र समितिले बोनस दर निर्धारण गर्ने भन्दै एक्चुरीको क...
काठमाडौं । बीमितहरुलाई आकर्षक बोनस दिँदै आएको नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर फ्युचर बोनस प्रोभिजनले घट्ने अडकल गरिँदै आएको थियो । उक्त प्रोभिजनका कारण बोनस दर घटाउन नहुने भन्दै नेपाल लाइफका अभिकर्ताहरु बीमा समिति घेर्नसमेत पुगेका थिए । बोनस दर निर्...
काठमाडौं । बीमा समितिले झुक्किएर पनि बीमा ऐनको दफा २७ सँग निउ नखोज्न बीमकहरूलाई चेतावनी दिएको छ । समितिले समयको मागअनुसार नै आफूहरूले निर्देशन दिने भन्दै दफा २७ ले बीमकलाई थप अनुशासनको बाटोतर्फ लाग्न झक्झक्याएको बताएको छ । बीमा ऐन २०४९ को दफा २७ मा उधारो बी...
काठमाडौं । प्राईम लाइफ इन्स्योरेन्सले म्यादी बीमाको समस्यामा समग्र बीमा उद्योग नै जोडिएकाले आफ्नो कम्पनीलाई मात्रै मुछ्ने काम गलत भएको बताएको छ । कम्पनीले सबैतिर म्यादी बीमाको समस्या रहेको भन्दै तर आफूहरुलाई मात्रै हाइलाइट गर्न खोजिएको भन्दै आपत्ति जनाएको हो। प्राईम लाइ...
काठमाडौं । बोनश दर निर्धारणमा नेशनल लाइफ अब्बल साबित भएको छ । अरु पूराना बीमा कम्पनीले फ्युचर बोनस प्रोभिजनिङकै कारण बोनस दर घट्ने बताईरहँदा नेशनल लाइफ भने त्यसको अपवाद देखिएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले कर्प...
काठमाडौं । नेपालका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीको क्षमतामाथि प्रश्न उठाइरहेको बेला उसले जोखिम बहन गर्न सक्षम रहेको स्पष्ट पारेको छ । बीमा कम्पनीहरुले ठूलठूला जोखिमहरुको जोखिम बहन गर्नसक्ने क्षमता नेपाल पुनर्बीमाको नरहेको भन्दै विदेशी कम्पनीसँग पनि प...
काठमाडौं । अहिले जीवन बीमा कम्पनीहरूले धमाधम आर्थिक वर्ष २०७६–७७ को वित्तीय विवरण स्वीकृत गराईरहेका छन् । आर्थिक वर्ष २०७६–७७ मा जीवन बीमातर्फ ६ कम्पनीको वित्तिय विवरण स्वीकृत भइसकेको छ भने अन्य १३ कम्पनीको बाँकी छ । स्वीकृत पाउनेमा महालक्ष्मी लाइफ,...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको जगेडा कोष बढाउन जोड दिएको छ । जगेडा कोषले नै बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता निर्धारण गर्ने भन्दै समितिले उक्त कोष बढाउने नीति लिएको हो । समितिले केही दिनअघि नगद लाभांश वितरण नगर्न भन्दै कम्पनीहरुलाई परिपत्र जारी...
काठमाडौं । वित्तीय क्षेत्रमा तरलता अभावको समस्या बढ्दै जाँदा बीमा कम्पनीका सीईओहरु चिन्तित बन्न थालेका छन् । त्यसपछि कोरोना महामारीको नयाँ लहर रोक्ने नाममा फेरि लकडाउने हुने हो कि ? भन्ने कुराले उनीहरुमा झन त्रास बढेको छ । तरलता समस्याको नकारात्मक प्रभाव झेल्द...