Advertisement

कोरोना महामारीले उग्ररुप लिँदै जाँदा पनि नेपाल टेलिकम सेवा प्रवाहमा कमजोरी हुन नदिन लागि परेको छ । कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी आफूहरू गुणस्तरीय सेवा प्रवाहमा कुनै सम्झौता नगर्ने बताउँछन् । अत्यावश्यक सेवाको रुपमा रहेको सञ्चार सेवा सहज र सुलभरुपमा उपलब्...

काठमाडौं । कोरोना भाइरसको जोखिम कम गर्न बीमा कम्पनीहरूले आलोपालो गरेर शाखा कार्यालयहरू खोल्नुपर्ने बीमा समितिले बताएको छ । तर बीमा कम्पनीहरूले भने शाखा कार्यालय कम खोल्दा झन भीड धेरै भएर कोभिड–१९ संक्रमणको जाखिम बढ्ने तर्क गरेका छन् ।  समितिले एउटै श...

काठमाडौं । बीमा समितिले निषेधाज्ञाको समयमा अभिकर्ताहरू अनावश्यक हिँड्डुल गरेको बताएको छ । बीमा क्षेत्र अत्यावश्यक सेवा भए पनि अभिकर्ताहरूले महामारीको समयमा अनावश्यक हिँड्डुल भने गर्न नहुने समितिको तर्क छ । तर अभिकर्ताहरूले आफूहरू बिना बीमाको ९५ प्रतिशत काम नहुने...

काठमाडौं । सरकारले आगामी ६ महिनाभित्र सरकारी सेवालाई प्रविधिमैत्री बनाउन आक्रामक योजनासहित अगाडि सारेको छ । सरकारले नागरिक एपमा बढीभन्दा बढी सेवा दिने र प्रविधिमैत्री बनाउने उद्देश्यले आगामी छ महिना भित्र ८० वटा सरकारी सेवाहरू समावेश गर्ने भएको छ । सरकारले डिज...

सानिमा जनरल इन्स्योरेन्स कम्पनी नयाँ बीमा कम्पनीमध्येको एक हो । छोटो समयमा नै सन्तोषजनक उपलब्धी हासिल गरेको सानिमा जनरलको चालु आर्थिक बर्षको पहिलो नौ महिनाको वित्तीय विवरण हेर्दा उत्साहजनक देखिन्छ । यस अवधिमा कम्पनीको व्यवसायमा ७० प्रतिशतको वृद्धि छ भने नाफामा सतप्र...

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा प्रक्रियागत झन्झट देखिए पनि हालसम्म कोरोना बीमा भने सञ्चालनमै छ । कोरोना बीमा गराउन चाहने नयाँ बीमितले अहिले पनि कोरोना बीमा गराउन सक्छन् । कोरोना बीमा टर्म पोलिसि हो । सोही कारण दुई पटक कोरोना बीमा गराउन मिल्दैन । त...

काठमाडौं । नेपाल सर्भेयर संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा क्षेत्रमा हुने कमीकमजोरीमा सर्भेयरहरूलाई मात्रै मुछ्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कुनै पनि कमजोरीमा एक पक्षको मात्रै हात नहुने बताए । जोशीले बीमा सर्भेय...

काठमाडौं । नेपाल टेलिकमले छ अर्ब ८८ करोड २७ लाख रुपियाँ बराबरको बीमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमार्फत गराईरहेको छ । टेलिकमले सम्पत्ति तथा सवारीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गराएको हो । ठीक यही समयमा टेलिकम अहिले आफै भने एक्चुरीको खोजीमा छ ।...

काठमाडौं । डिजिटल नेपाल फ्रेमवर्कमा सरकारले केही योजना तयार पारे पनि सोही अनुसार नतिजा भने ल्याउन सकेको छैन । सरकारको २७ पेज लामो प्रगति प्रतिवेदन सार्वजनिक गरे पनि प्रगति भने न्यून देखिन्छ । प्रतिवेदनमा नतिजाभन्दा एउटा प्रक्रिया पूरा गर्न मात्रै सार्वजनिक गरेको भान ह...

काठमाडौं । जापानी अटोमोवाइल ब्राण्ड सुजुकीको हाईब्रिड इन्जिनको एसयूभी ‘एस–क्रस’ अहिले नेपाली बजारमा चर्चामा छ । उपभोक्तामाझ लोकप्रिय बन्दै गएको एसयूभी र सेडाको क्रस मोडल हो । नेपाली बजारमा नयाँ प्रविधि र सुविधाका गाडिहरू भित्राउन प्रतिस्पर्धा चलिरहे...

काठमाडौं । नेपाल टेलिकमले सहप्रयोग नीतिमा आफूहरू सकारात्मक रहे पनि प्रतिस्पर्धीले स्वार्थ बाझ्न भने नहुने बताएको छ । टेलिकमलाई पूर्वाधार आदान प्रदान गर्न समस्या छैन् तर टेलिकमले प्रतिस्पर्धीले सेवा बिस्तार गर्दा एउटै प्रकृतिको नभएर अर्को प्रकृतिको सेवा भने विस्तार गर्नु...

काठमाडौं । बीमा कम्पनीहरूले कोरोनाले भयावह रुप लिए पनि आफूहरूले बीमितले पाउने सेवा नरोक्ने जनाएका छन् । दुःखमा काम लाग्ने एक मात्र साथी बीमा भएकाले महामारीमा बीमा सेवा जारी रहने बीमा कम्पनीका सीईओहरु बताउँछन् ।   जीवन बीमा कम्पनी प्राईम लाइफ इन्स्योरेन्सका...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरणले निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने गरी थप फ्रिक्वेन्सी दिएको छ । एनसेललाई ९०० र २१०० मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी दिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले निस्कृय ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार कोरोना महामारी सुरु भएयता भ्वाइस कल गर्ने ग्राहकको संख्या नौ लाख चार हजारले बढेका छन् । गत वर्ष चैत मसान्तमा भ्वाइस कल गर्ने ग्राहकको संख्या तीन करोड ८६ लाख रहेकोमा हाल यो संख्यामा वृद्धि भई तीन करोड ९५ लाख पुगेको ...

काठमाडौं । कविप्रसाद पाठक सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान प्रशासक हुन् । उनले संस्थानमा विगत तीन वर्षदेखि प्रशासकको रूपमा काम गरिरहेका छन् । पाठकको कार्यकाल अन्तिम समयमा छन् । उनले आफ्नो कार्यकालमा संस्थान सुधार र सबलीकरणका लागि थुप्रै योजना बनाएका थिए । ...

काठमाडौं । बीमा अभिकर्ताहरूलाई कम्पनीले प्रदान गर्दै आएको कर्जा रोक्का भएसँगै बीमकले बीमा समितिको प्रशंशा गरेका छन् । हालसम्म अभिकर्ताले पाएको ज्वाई सुविधा मात्र कटौति भएको भन्दै बीमा कम्पनीहरूले समितिको प्रशंशा गरेका हुन् । बीमा समितिले भने बीमा क्षेत्रमा देखिएको अभ...

काठमाडौं । इन्टरनेटमा लाग्दै आएको झण्डै ५० प्रतिशत कर अति धेरै भएको भन्दै इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले यसलाई घटाउनुपर्ने बताएका छन् । इन्टरनेट जस्तो संवेदनशील र अत्यावश्यक सेवामा यति चर्को कर अनावश्यक भन्दै उनीहरूले इन्टरनेट सेवा सर्वसुभल बनाउन सरकारकै नीतिविपरित...

काठमाडौं । बीमा समितिले ‘बाल बीमा पोलिसि’ ल्याउन बीमा कम्पनीहरूलाई सुझाव दिँदै त्यस्तो पोलिसिलाई स्वीकृति दिने आश्वासन दिएको छ । समितिले जीवन बीमक संघलाई डाकेर सो सुझाव दिएको हो ।  बाल बीमा पोलिसिको स्वीकृति विगत एक वर्षभन्दा लामो अवधिदेखि र...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ब्रोडव्याण्ड प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ । ब्रोडव्याण्ड प्रयोगकर्ता ३५ लाख पाँच हजारले बढेको हो । प्राधिकरणको तथ्यांकमा वायर भएको फिक्स्ड ब्रोडव्याण्ड २१.८५ प्रतिशत, वायरलेस फिक्स्ड ब्रोडव्य...

काठमाडौं । बीमा समितिले बीमकहरूको वेभसाइटमा बीमकलाई चाहिने सुचना पूर्णरुपमा उपलब्ध नरहेको बताएको छ । सोही कारण बीमकहरूले आफ्ना वेभसाइट परिमार्जन गर्न तथा पारदर्शी बनाउन जरुरी रहेको समितिले बताएको हो  । समितिका कार्यकारी निर्देशक एव प्रवक्ता राजुरमण पौडेल...

काठमाडौं । दक्षिण कोरियाको लोकप्रिय अटोमोवाइल ब्राण्ड हुण्डाईको नयाँ एसयूबी ‘भेन्यु आईएमटी’ नेपाली चालकहरूको पनि रोजाईमा पर्न थालेको छ । गियर बदल्नुपर्ने  तर क्ल्च बिनाको गाडि भएकाले यो चालकको रोजाईमा परेको हो ।  क्ल्च थिच्नुपर्ने&n...

काठमाडौं । रमेशकुमार भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी नेपाली बीमा क्षेत्रकै पहिलो सीईओ पनि हुन् । भट्टराईले शंकर देव क्याम्पसबाट २०३८ सालमा स्नाकोत्तर अध्ययन पूरा गरे । त्यसपछि नेपाल बैंकमा काम गर्न थाले । त्यहाँ म्यानेज...

काठमाडौ । जीवनमा मानिसले चढ्नुपर्ने थुप्रै चिजहरू होलान् । त्यस्ता चिजको लिस्ट बनाउने हो भने ठूलै चाङ् लाग्न सक्छ । मानिसहरूले नयाँ, नौला चिज पत्ता लगाउने, आविस्कार गर्ने कुराहरूमा दैनिक फड्को मारेको हामीले सुन्दै र देख्दै आएका छौं ।  तर पनि मानिसको स्वभाव सधै ...

काठमाडौं । नेपाल टेलिकमले एउटै फ्रिक्वेन्सी भएका टावर नजिकै भएमा दूरसञ्चारको नेटवर्कमा अवरोध भई ग्राहकले सहजरुपमा टेलिफोनमा कुरा गर्न नसक्ने जनाएको छ । फ्रिक्वेन्सी नजुधेको अवस्थामा भने टावर नजिक वा टाढा जता भए पनि नेटवर्कमा असर नपर्ने कम्पनीको भनाई छ । सेवा ...

काठमाडौं । मोवाइल प्रोर्टाबिलिटि सुविधामा नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरूबीच मतान्तर देखिएको छ । प्राधिकरणले मोवाइल प्रोर्टाबिलिटि सुविधाको अन्तिम चरणमा काम भइरहेको बताए पनि सेवा प्रदायकहरूले सो सुविधा सुचारु गर्न कठिन रहेको बताएका हुन् । दूरस...