Advertisement

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, “कतै धेरै क्षति भएको...

बेइजिङ । चिनियाँ अधिकारीहरू मुलुकले यस वर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको मुलुकका शीर्ष अधिकारीले मङ्गलबार बताउनुभएको छ । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो ।&n...

काठमाडौं । अल्फा बिटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकक...

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित  पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८१ र नेपाल सम्वत् ११४५ को शुभअवसरमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा शुभकामना दिनुहुँदै नेपाल बीमा...

काठमाडौं । असोज १०–१२ गते सम्म भएको अविरल बर्षा र पहिरोका कारण बाँध क्षेत्रका संरचना क्षतिग्रस्त हुँदा बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना एक महिनाभित्र आंशिक सञ्चालन ल्याउने तयारी गरिएको छ ।  क्षतिग्रस्त भएको बायाँ डिस्याण्डर (बाल...

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

काठमाडौं । सिद्धार्थ बैंक र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म...

भक्तपुर । मासिक २५ रुपियाँ बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपियाँ पुगेको छ ।  २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थ...

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ लाख सहयोग गरेको छ ।  असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अ...

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।  उनलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार...

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २७ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.३९ अंकले घट्दै २६६३.३२ विन्दुमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ३७.१३ अंकले बढ्दै २६९०.७२ अंकको विन्दुमा अडिएको थियो ।  त्यसो त आज...

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु.१० दरका ३४ करोड थान बैंक नोट छाप्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि रु.१० दरका ३४० मिलियन अर्थात् ३४ करोड थान बैंकनोट छपाई, ढुवानी तथा व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय बोलकबोल भएकोमा चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरे...

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि साँघातिक आक्रमण भएको छ । रड प्रहारबाट गम्भीर घाइते बनाइएका उनको अहिले नेपाल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।  गौतमको टाउकोमा दुई ठाउँमा गहिरो चोट लागेको छ । सोमबार राति ९ बजेति...

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।  मंगलबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटनमा उनले श्रमिकका मुद्दाहरु विश्वव्य...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कार्तिक १ देखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।  मंगलबार पत्रकार सम्मेलन गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्या...

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आँकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आँकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी ...

काठमाडौं । मेलम्ची पानी आज (मंगलबार)देखि काठमाडौंवासीलाई पुनः वितरण गरिने भएको छ । आज सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ ।  मेलम्चीको मुहानको बाँधको डिजाइन नै गलत हुँदा तीन बर्षअघिको बाढीले ठूलो क्षति पुर्याएको थियो । उ...

काठ्माण्डौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारवाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए...

काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो । पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला ४० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार १०० रुपियाँमा काराबोर भइरहेको छ ।  त्यस्तै आज चाँदी प्रतितोला १ हजा...

काठमाडौं। नेपाल राष्ट्र बैंकले वालेट सेवामार्फत गर्न सकिने दैनिक भुक्तानी संख्याको सीमा वृद्धि गरेको छ । यसअघि प्राकृतिक व्यक्तिमार्फत हुँदै आएको दैनिक १० पटकसम्मको कारोबार सीमामा तीन गुणासम्मले वृद्धि गर्दै केन्द्रीय बैंकले यस्तो संख्या ३० पटकसम्म गर्न सकिने व्यवस्था गरेको ...

झापा । आगजनी गरिएको ट्रकका चालकको मृत्यु भएपछि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारवाही अगाडि बढाइएको छ । उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगा...

काठमाडौँ । दशैं संघारमै आइसकेको छ । वर्षदिनको पर्खाइपछि आउने यो पर्वले हर्षोल्लास पनि सँगसँगै बोकेर ल्याउँछन् । तर यसपटक विगतका वर्षजस्तो हर्षोल्लास छैन । यही असोज ११ र १२ गते देशभर आएको अविरल वर्षाका कारण सयौंले ज्यान गुमाएका छन् भने कैयौँ घरबारविहीन, आफन्तविहीन छन् ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंतिहारका लागि नयाँ नोट नछापिएको बारे स्पष्ट पारेको छ । मंगलबार एक सार्वजनिक सूचनामूलक सन्देश जारी गरेको बैंकले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको...