बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २५ लाख सहयोग

Advertisement

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ लाख सहयोग गरेको छ । 

असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । 

Advertisement

बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । 
 

Advertisement

Advertisement