Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले अवितरित साढे १७ लाखभन्दा बढी कित्ता शेयर किन्ने आज अर्थात् असोज २० गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ देखि लिलाम बिक्री खुला गरेको छ । यसअघि कम्पनीले १ बराबर १ः५ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० ल...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजा...

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा कात्तिक १३ गते बस्ने भएको छ ।  सभा, बालुवाटार प्यालेस बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।  सभाले गत आर्...

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि बैंकले उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडाको मूल्य घटेको छ भने कन्य च्याउ महँगो भएको छ ।  हिजो १५० रुपियाँमा कारोबार भएको भारतीय ठूलो गोलभेंडा १० रुपियाँले घटेर आज १४० रुपियाँमा बिक्री भइरहेको छ ।  त्यस्तै, लोकल गोलभेंडा भने प्रतिकिल...

काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापला...

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको संख्या भने बैंकले खुलाएको छैन ।  यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउनेछन् ।&...

काठमाडौं । आज २०८१ असोज २०, अक्टोबर ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य शुक्रबारको तुलनामा स्थिर छ भने युरोपियन युरो घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०६ रुपियाँ र बिक्र...

काठमाडौं । लुम्बिनी र गण्डकीसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  अहिले लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम व...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको २० गते आइतबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि । आज दूर्गापक्षअन्तर्गत चौथो दिन । मेष  शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । विगतका गरिएका निर्णयका नकारात्मक नतिजा देखा पर्ने छ । आर्थिक क्षेत्र औसत रहने तथा ...

काठमाडौं । दशैंको आज तेस्रो दिन । असोज १७ गते घटस्थापनाको दिनदेखि औचारिक रुपमा शुभारम्भ भएको दशैं आज तेस्रो दिन चन्द्रघण्टा स्वरुप नवदुर्गा भवानीको आराधना गरेर मनाइयो । देशभरका शक्तिपिठहरुमा चन्द्रघण्टाश्वरी नवदुर्गाको पुजापाठ तथा आराधना भयो ।  यता दशैंले छपक्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  रिपोर्टर्स क्लबमा शनिबार उनले अहिलेको राज्य–संयन्त्र पूरै असफल भएको दाबी गरे । शाहीले सरकारको उपस्थ...

इस्लामावाद (एएफपी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ ।            पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि ध...

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांशको सट्टा बोनस शेयर दिने भएको छ । नगद लाभांश वितरण गर्ने निर्णयलाई विद्युत नियमन आयोगले रोकेपछि कम्पनीले बोनस शेयर दिने निर्णय गरेको छ ।  सोसम्वन्धी प्रस्तावसमेत अनुमोदनका लागि आउँदो कात्तिक ११...

कमलामाई (सिन्धुली) । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो ।            ...

वासिङ्टन (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताए ।             ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्...

काठमाडौं । एलआईसी नेपालले बाढी पीडितका लागि ३१ लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले सरकारको दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई उक्त रकमको चेक हस्तान्तरण ...

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपियाँँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।  शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा...

काठमाडौं । चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ । जसमध्ये ६६  वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको छ । दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाका...

काठमाडौं । एनसेलले कम्पनीकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएको बताएको छ ।  उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम&rsq...

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तीब्र छ । दशैँमा नयाँनयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरे ।  सं...

काठमाडौं । सरकारको दैवी प्रकोप उद्धार कोषमा आज (शुक्रबार) एकै दिन रु तीन करोडभन्दा बढी रकम सहयोग जुटेको छ ।  प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारमा भेटेर विभिन्न वित्तीय संस्था र निजी क्षेत्रका संस्थाका अध्यक्ष, सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको च...

काठमाडौँ । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात...

काठमाडौं । युसएड सँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा  विराटनगरमा उद्यमी प्रशिक्षण का...