Advertisement

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ । वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । सन् २०२१ मा...

काठमाडौं । आज असोज १८ गते शुक्रबार विभिन्न ४ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ ।  यसदिन अपर स्याङ्गे हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, बाराही हाइड्रोपावर र  नेपालल्यूब आयलको वार्षिक साधारण सभा बस्दैछ ।  यीमध्ये नेपाल ल्यूब आयलले मात्रै गत वर्षको ना...

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । सभा कात्तिक ७ गते, आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे बस्नेछ ।  सभाले पुँजी वृद्...

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले वार्षिक साधारणसभा डाकेको छ ।  सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोन...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडालगायत अधिकांश तरकारी मूल्य बढेको छ ।  आज ठूलो गोलभेंडा प्रतिकिलो १४५ रुपियाँ तोकिएको छ । हिजो १२० मा बिक्री भएको थियो । एकैदिन २५ रुपियाँ महँगो भएको छ । त्यस्तै, हरियो अकबरे खुर्सानी किलोमा ३५ रु...

काठमाडौं । कामना विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री लिलाम बिक्री गर्ने भएको छ ।  बैंकले संस्थापक समूहको कुल ३५ हजार ५३४ कित्ता शेयर बिक्री गर्न लागेको हो ।  शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको छ । यो शेयर जोकोही व्यक्ति, संघसंस्थाले बोलक...

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना ग...

काठमाडौं । आज २०८१ असोज १८, अक्टोबर ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०४ रुपियाँ र बिक्री मूल्य १३४.६६ रुपियाँ रहेको छ । हिजो भने खर...

काठमाडौं । देशभर मनसुनी वायु र पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असोज महिनाको १८ गते शुक्रबार, आश्विन शुक्लपक्षको द्वितीया तिथि । आज दूर्गापक्षअन्तर्गत द्वितीय दिन । मेष  साझेदारीमा गरिएका कार्यहरुबाट केही लाभ प्राप्त हुने छ । पानी, डेरी, चिसो पदार्थ, आयात निर्यातका ब्यवसायमा संलग्नहर...

इनरुवा । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।   मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१...

चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।  “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गर...

स्टकहोम । आर्टिफिसियल इन्टेलिजेन्स (एआई_ ले बैङ्किङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । सन् २०२१ मा ...

काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ । ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको ...

क्यानबेरा । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ ।  नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्...

एजेन्सी । चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ ।  चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढ...

काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेज...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।  बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जल तथा मौसम विज्ञान विभाग...

काठमाडौं ।  डेढ दशकदेखि काठमाडौँको ज्ञानेश्वरमा सञ्चालित एटिक रेस्टुरेन्टले दशैँ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार साँझ साँढे ६ बजेदेखि सञ्चालन हुने ‘दशैँ फेस्टिवल सेलिब्रेसन कार्यक्रम’ मा लाइभ म्युजिक पर्फमेन्स रहने रेस्टुरेन्टले जनाएको हो ...

काठमाडौं । मनकामना केबलकार सेवा  यो दशैंमा दुई दिन बन्द हुने भएको छ ।  असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।  कम्पनीका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि न...

काठमाडौं । नेपालले बंगलादेशलार्ई ४० मेगावाट विद्युत् बिक्री गर्न त्रिपक्षीय सम्झौता भएको छ ।  आज राजधानीमा बिशेष कार्यक्रम गरी नेपाल, भारत र बंगलादेशले सम्झौता पत्रमा हस्ताक्षर गरेका  हुन । भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुर्याउने भएकाले भार...

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।  रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताएका छन् । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नारा का साथ भृकु...

काठमाडौँ । भुटानले गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहलाई नेपालको गद्धिसिन राजाकै हैसियतमा सम्मान गरेको छ ।  बिहीबार छोरीहरुसहित थिम्पु पुगेका राजा ज्ञानेन्द्र शाहलाई भुटानी राजकुमारीले विशेष स्वागत गरेकी थिइन् । भुटानी राजपरिवारको निमन्त्रणामा थिम्...

काठमाडौं । असोज १० गतेदेखि १२ गतेसम्म भएको अविरल भारी बर्षाका कारण आएको बाढी पहिरोले क्षतिग्रस्त भएका सडक तथा पुलको स्थायी रुपमा पुनःस्थापना (पुनर्निर्माण) गर्न २५ अर्ब रुपियाँसम्म लगानी चाहिने देखिएको छ ।  अस्थायीरुपमा यातायात सञ्चालन गर्न साढे दुई अर्बद...