हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

सभा कात्तिक ७ गते, आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे बस्नेछ । 

Advertisement

सभाले पुँजी वृद्धि गर्न हाल कायम रहेको चुक्ता पुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते एक दिन बुकक्लोज गर्नेछ । अतः असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र उक्त सभामा सहभागि हुन पाउनेछन् ।

undefined

Advertisement

Advertisement