फेरि बढ्यो अमेरिकी डलर, रिंगिट र दिनारको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ असोज १८, अक्टोबर ४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०४ रुपियाँ र बिक्री मूल्य १३४.६६ रुपियाँ रहेको छ । हिजो भने खरिद १३३.८२ रुपियाँ र बिक्री १३४.४२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी बिहीबार मलेसियन रिंगिट १ बराबर खरिद दर ३२.०६ रुपियाँ र बिक्री दर ३२.२१ रुपियाँ रहेकामा आज भने खरिद घटेर खरिद ३१.७६ रुपियाँ र बिक्री ३१.९० रुपियाँ कायम भएको छ । 

त्यसैगरी यसदिन कुबेती दिनार १ को खरिद दर ४३८.२० रुपियाँ र बिक्री दर ४४०.१७ रुपियाँ तोकिएको छ, जुन अघिल्लो कारोबार दिनमा खरिद ४३७.७९ रुपियाँ र बिक्री ४३९.७६ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.८२

१३४.०६

१३४.४२

१३४.६६

युरोपियन युरो

१४८.१६

१४८.०२

१४८.८२

१४८.६८

पाउन्ड स्टर्लिङ

१७७.७६

१७५.६६

१७८.५६

१७७.४४

स्विस फ्रांक

१५७.७८

१५७.७७

१५८.४९

१५८.४८

अस्ट्रेलियन डलर

९२.३६

९१.७४

९२.७७

९२.१५

क्यानेडियन डलर

९९.३०

९९.०२

९९.७४

९९.४६

सिंगापुर डलर

१०३.८५

१०३.३६

१०४.३१

१०३.८२

जापानी येन

१०

९.२४

९.१३

९.२९

९.१७

चिनियाँ युआन

१९.०७

१९.१०

१९.१५

१९.१९

साउदी रियाल

३५.६५

३५.७२

३५.८१

३५.८८

कतारी रियाल

३६.७१

३६.७८

३६.८८

३६.९४

थाइ भाट

४.०८

४.०५

४.१०

४.०६

युएइ दिराम

३६.४३

३६.५०

३६.६०

३६.६६

मलेसियन रिंगिट

३२.०६

३१.७६

३२.२१

३१.९०

कोरियन वन

१००

१०.१३

१०.०४

१०.१८

१०.०९

स्विडिस क्रोनर

१३.०६

१३.०२

१३.१२

१३.०८

डेनिस क्रोनर

१९.८६

१९.८४

१९.९५

१९.९३

हङकङ डलर

१७.२३

१७.२६

१७.३१

१७.३४

कुबेती दिनार

४३७.७९

४३८.२०

४३९.७६

४४०.१७

बहराइन दिनार

३५४.९४

३५५.५७

३५६.५३

३५७.१६

 

 

                       

 

Advertisement

Advertisement