Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् उत्पादनको क्षमतालाई हेरेर प्रसारण लाइन विस्तारको गुरुयोजना निर्माण गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज मन्त्रालयमा आयोजना गरेको ‘नेपालको प्रसारण गुरुयोजना&rsquo...

काठमाडौं । मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बिहीबार पनि स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोमबार जस्तै सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्...

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक कुमार देको पदावधी ६ महिना थप गरिएको छ ।  बैंकका प्रबन्ध संचालक समेत रहेका सीईओ देको चार वर्षे कार्यकाल यहीँ भदौ ३१ गतेदेखि सकिदैछ । तर, २०८१ भदौ १९ गते बसेको बैंक सञ्चाल...

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।  ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट एउटामा समस्या आएको छ । दुईवटा ट्र...

काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ ।  फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ् जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउ...

काठमाडौं । काठमाडौंको नागपोखरी  नक्सालमा अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ ।  हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीले जन...

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल का...

बलेवा, बागलुङ । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै  सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्ड...

काठमाडौं । रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज (भदौ २० गते) बस्दैछ ।  सभा, अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेट, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ । लाभांश सम्बन्धी कुनै एजेण्डा समावेश नगरेको यस कम्पनीको सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्स...

काठमाडौं । अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि ९१.०५ प्रतिशतको रिपोर्ट गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०...

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप ७ वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गरेको छ । २०८० चैत १६ गतेदेखि असार ७ गतेसम्म महानगरपालिका क्षेत्राधिकार भित्रका ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटामा कैफियत भेटिएको ...

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । सभा,  असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।  सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वा...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका...

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको प्रस्तावसहित ११औं वार्षिक साधारणसभा असोज १३ गतेका लागि बोलाएको छ ।  सभा, काठमाडौं, धुम्बाराही लर्ड पार्टी भेन्यूमा बिहान ९ बजेदेखि शुरू हुनेछ ।  सभामा हकप्रद शेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्च...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोहीले किन्न पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बि...

काठमाडौं ।  एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारवटा बन्दमुखी योजनाको बुक क्लोज मिति तय भएको छ ।  एनआईसी एशिया सेलेक्ट–३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको बुक क्लोज मिति तय भएको ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज तनेबोडी, घिउसिमी र झिगुनीको मूल्य घटेको छ ।  आज तनेबोडीको मूल्य प्रतिकिलो ८५ रुपियाँ तोकिएको छ । हिजो भने १०८ रुपियाँमा किनबेच भएको थियो । हिजोको तुलनामा २३ रुपियाँले घटेको हो ।  त्यस्तै, बुधबार...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ अवधि आगामी असोज महिनामा सकिँदैछ ।  कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ असोज २६ गतेप...

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आव २०७२/०७३ सम्मको बोनस दर घोषणा गरेको छ । घोषित बोनस दरअनुसार बिमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपियाँ बोनस पाउने भएका हुन् । कम्पनीको आव २०७०/०७१ देखि आव २०७२/०७३ सम्म कायम रहेको कुल...

काठमाडौं । आज २०८१ भदौ २०, सेप्टेम्बर ५, २०२४ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर  र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने युरोपियन युरो बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०५ रुपियाँ र खरिद दर १३४.६६ रु...

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव कायमै रहँदा कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको २० गते बिहीबार, भाद्र शुक्लपक्षको द्वितीया तिथि । आज तीजको दरखाने दिन रहेको छ । साथै आज मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस रहेको छ ।  मेष  शेयर बजारबाट लाभ मिल्ने छ । आफु आवद्ध कार्यालयका अधिकृ...

काठमाडौं । नेपालको एक व्यवसायिक घराना गोल्याण समूहले लेकाली ग्रुपसँग समूहको सम्वन्ध रहेको भन्दै चलेको हल्ला असत्य र भ्रमपूर्ण रहेको बताएको छ ।  लेकाली कोर्पसँग नाम जोडी चलेको हल्लाप्रति गम्भीर आपत्ति जनाउँदै गोल्याण समूहले कर्पसँग कुनै पनि तवरले, प्रतक्ष तथा अप्रत...

काठमाडौं । कुमारी बैंक र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकहरुलाई सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटे...

काठमाडौं । काठमाडौं महानगरपालिकाका लोकप्रिय मेयर बालेन शाह (बालेन्द्र)प्रति आक्रामक बनेपछि प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा मात्रै दुई दिनमा ७१ हजार फलोअर घटेका छन् ।  बालेन शाह र ओलीको पहिलेदेखि नै सम्वन्ध कटुतापूर्ण रहेको थियो । प्रधानमन्त्री बनेपछि ओली...