Advertisement

काठमाडौं । बैंक खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको छ । वि...

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति लिए...

काठमाडौं ।  अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा  खरिद प्रयोजनको कर्जाको ‘ऋण भुक्तानी आम्दानी अनुपात&rsquo...

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा (एसडीएफ)सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ । गत फागुन १ गतेदेखि एसडीएफ कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकको ३ महिनामै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न लागेको हो । रा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका कारण बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी अर्थात् नाफा पाँच अर्ब ६५ करोड रुपियाँ थपिने देखिएको छ ।  राष्ट्र बैंकले शुक्रबारले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई थप राहत मिल्ने र लगानी पनि बढाउन मिल्नेगरी मौद्रिक नीतिको समीक्षा गरेको छ । शुक्रबार गरिएको समीक्षामा बैंक वित्तीय संंसथालाई नै बढी राहत मिल्ने देखिन्छ । साथै, ऋण लगानीलाई पनि केही खुकुलो बनाउने प्रयास गरिएको छ ।&nbs...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षामा पनि लचिलो कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुक...

काठमाडौं । सवारी साधन खरीदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्नेगरी नेपाल राष्ट्र बैंकले यस्तो कर्जामा जोखिम भार घटाएको छ ।  शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हायर पर्चेजअन्तर्...

काठमाडौं । विभिन्न कसूरमा बैंक खाता रोक्का र फुकुवा गर्ने काम अब अनलाइनबाटै हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ को मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।  राष्ट्र बैंकले राय सुझावको लागि बु...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । ढिलोमा पनि शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।  राष्ट्र बैंकले गत आइतबार मात्रै तेस्रो त्रैमाससम्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् ।  सोमबार संसदको अर्थ समिति बैठकमा उनले बैंकहरु नबचे सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चला...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा पाँच सय र एक हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपियाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् ।  सोमवार संसदको अर्थसमिति बैठकमा उनले भारती...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इ–नेट पेमेन्ट प्रालिको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै कम्पनीले सञ्चालन गरेको भुक्तानी उपकरणलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।  राष्ट्र बैंकको ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा देशबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर अर्थात् शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपियाँले बचतमा देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थि...

काठमाडौं । मुलुकको आर्थिक अवस्था बिस्तारै सुधारिंदै गएको छ । यसैक्रममा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकले आज प्रकाशित गरेको नौ महिना अर्थात चैत मसान्तसम्मको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदे...

काठमाडौं । कर्जा प्रवाह सुस्ताएर बैंकमा पैसा थ्रुपिएपछि नेपाल राष्ट्र बैंकले परिचालन गर्ने रिपो, ओभरनाइट रिपो, स्थायी तरलता सुविधा (एसडीएफ) जस्ता तरलता प्रवाह गर्ने उपकरणको प्रयोग ठप्पै भएको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०–८१ को गत ...

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकमा स्थायी निक्षेप सुविधा अन्तरगत १२ खर्ब ३६ अर्ब ६० करोड रुपियाँ पैसा जम्मा गरेको देखिएको छ । फागुन १ गते यता ३४९ पटक गरि बैंक तथा वित्तिय संस्थाहरुले सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । बैं...

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताएका छन् ।  नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन आजको क...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही गरेको छ ।  राष्ट्र बैंकको बैंक सपरीवेक्षण विभागले आव २०८०/८१ को तेस्रो त्रैमासमा ती बैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुलाई कारवाही गरिएको रिपोर्ट आज सार्वजनिक गरेको हो । उक्त रिपोर्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको ऋण पोर्टफोलियो रिभ्यु गर्न बाह्य लेखापरीक्षकको प्रारम्भिक छनोट गरेको छ । राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार सर्टलिष्टमा परेका पाँच लेखापरीक्षकको सूची प्रकाशित गरेको हो ।  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् ।  शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्ष...

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा शुक्रबार राष्ट्र बैंकको ६९औं बार्षिकोत्सवमा व्यक्ति विचार १. २०८१ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६९औँ वार्षिकोत्सव विशेष समारोहका बीच सम्पन्न गरेको छ । उक्त अवसरमा विभिन्न संस्था र व्यक्तित्वहरुलाई सम्मान समेत गरियो । 

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ ।  राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो ।  ग्लो...

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ ।  राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो ।  आईएमईले कूल रेमिट्यान्सक...