काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिएर पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले रसुवाको केरुङ नाकातर्फ जान लागेका चार करोड ४० लाख रुपियाँ बराबरको अबैध विदेशी मुद्रासहित तीन जना चिनियाँलाई नागढुंगाबाट पक्राउ गरेको छ । शनिबार बिहा...
काठमाडौं : साता दिनअघि ३३ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आसंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भन्सारका दुई अधिकृतलाई बिहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वोय श्रीनारायण यादव र राज भन्ने राजकुमा...
काठमाडौंः त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा हालै ठूलो परिणाममा भएको अबैध सुन तस्करीको छानविन गर्न अधिकार सम्पन्न जाँचबुझ आयोग गठनका लागि संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । गत साता विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर ३३ किलो अवैध सुन तस्करीमा सरकार...
काठमाडौंः अर्थमन्त्री कृष्णबहादुर महराले केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर बाहिर आएपछि पक्राउ परेको ठूलो परिणामको अबैध सुन आफ्नो नभएको बताएका छन् । उक्त सुन मन्त्री महराको भएको भनी सञ्चार माध्यममा आएपछि उनको सचिवालयले मंगलबा...
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरएको घटना दिन प्रतिदिन थप रहस्यमय बन्दै गएको छ । विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर यति ठूलो परिणाममा सुन बाहिरिएको घटनामा सरकारमै मन्त्रीहरुसमेत संलग्न नरहेको संलग्नताको आशंकाले रहस्यमय भ...
काठमाडौंः त्रिभुवन विमानस्थलको भन्सार छलेर ३३ किलो अवैध सुन बाहिरिएको घटनाको सम्बन्धमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण स...
काठमाडौंः सामाजिक सञ्जालमा ‘रातो नम्बर’बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराइलीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्र...
काठमाडौंः नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले अबैध लागू औषध खैरो हेरोइन ५० ग्रामसहित तीन जनालाई बुधबार पक्राउ गरेको छ । उनीहरुलाई कलंकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरु बाराको कलैया–७ बर्गाछीका २८ बर्षीय मनिष साह सोनार, मेची–१० झापा स्थायी घर भई हा...
बनियानी (झापा): झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमाव...
काठमाडौंः अबैध कल बाइपास गर्ने धन्दामा चार पटकसम्म पक्राउ परेर सजाय भोजेको बाबु छोरो फेरि त्यही धन्दामा लाग्नुले यसभित्रको सञ्जाल र फाइदा निकै ठूलो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रहरीले कल बाइपासमा संलग्न नेपाली र विदेशीहरुको गिरोहलाई पटक पटक पक्राउ गरे पनि ...
कोहलपुर (बाँक): युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना ेलान नपाउँदै सोही संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ । बाँकेको कोहलपुर–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहर...
काठमाडौं । प्रहरीले बिहिवार सात केजी अबैध सुन सहित एक गाडी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक कुन्साङ लामा रहेका छन् । उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो। आज बिहान धादिङबाट काठमाडौँ आउँदै गरेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट सुन बरामद...
काठमाडौं । कुनै बेला घर-जग्गा र हाउजिङ ब्यवसायमा कहलिएका तर पछील्लो केही बर्षदेखी ऋणमा डुबेका व्यवसायी सुधिर बस्नेतलाई बुधवार प्रहरीले पक्राउ गरेका छ। उनलाई धापासीस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्...
ललितपुर । बिहानै आफ्नो नौ वर्षीय छोरोलाई बिद्यालय छोडेर आएको आमालाई आफ्नो छोरोको बिद्यालयमै असामहिक निधन भयो भनेर सुन्नु पर्दा के होला? तर मंगलवार बिहान ललितपुरको एक बिद्यालयमा यस्तै एउटा घटना घट्ट्यो । ललितपुर उपमहानगरपालिका–१७ ट्यागलस्थित प्रभात उच्च माध्यामि...
बनेपाः काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हँुदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अ...
जुम्ला। गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थ...
सिबी अधिकारी/काठमाडौंः विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ...
धनगढी। धनगढी-डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा ठूलो सङ्ख्यामा गाईगोरु मरेको अवस्थामा फेला परेका छन्। चुरे पहाडसँग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा ती गाईगोरी फेला परेका हुन्। यी चौपाया कस...
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि आक्रमण गर्दै कालो मोसो दली मुक्का हान्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि लोकमानले छोडिदिन आग्रह गरेका छन् । बिहीबार विप्लव माओवाद...
काठमाडौंः पाँच नम्बर प्रदेश टुक्राउने सरकारी निर्णयको विरोधको नेतृत्व गर्ने मध्येका एक युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । रुपन्देहीको देवदहस्तिच कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी हत्या गरेका ह...
काठमाडौँ। सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन ...
काठमाडौं। प्रहरीले चार दिन अघी काठमाडौं नयाँबस्तीका ट्याक्सी चालक राज कुमार लामाको रहस्यमय मृत्यु भएको घटनापछी स्थानीयहरुले प्रहरी चौकीमा गरेको तोडफोडको घटनामा संलग्न पाँच ब्यक्तीहरुलाई बुधवार पक्राउ गरी सर्वजनिक गरेको छ । प्रहरिको अनुसन्धानले अत्याधिक मदिरा सेवनक...
गौशाला। महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाज...
काठमाडौंः प्रदेश टुक्राउने सरकारी निर्णयको विरोधमा आमजनतासँगै स्थानीय व्यवसायीसहित आन्दोलित भइरहेको बेला रुपन्देहीका व्यवसायी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गरि हत्या प्रयास गरिएको छ । गोली हान्नेलाई घटना लगत्तै प्रहरीले ...
राजविराजः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३÷७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ । दोषीबाट करिब २७ लाख रुपियाँ राजस्व समेत असुल भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको ...