Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको शेयरको ‘लक इन’ अवधि आजबाट  सकिएको छ ।  लक इन अवधि सकिएसँगै होल्ड गरिएको शेयर कारोबारका लागि योग्य भएको छ । तर सञ्चालक समितिमा रहेका  ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् ।  नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी सा...

तनहुँ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको ज...

 काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार (आज) सजीवनको मूल्य घटेको छ । आइतबार औसत प्रतिकेजी २६५ रुपियाँ मा बिक्री भएको यस्तो मूल्य सोमबार प्रतिकेजी २१० मा झरेको छ । यो आइतबारको तुनलामा ५५ रुपियाँ सस्तो हो ।  त्यसैगरी यस दिन डल्ले च्याउको मूल्य भनेको ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निमित्त कार्यकारी प्रमुखमा अन्योलता सिर्जना हुनेगरी पत्र पठाएको छ ।  आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिँदै पत्र पठाएपछि अन्योलता सिर्जना भएको हो । यसअघि निवर्तमान अध्यक्ष रमेश हमालको सिफ...

दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गए राति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र...

काठमाडौं । एनएलजी इन्स्योरेन्सको साधारणसभा आगामी फागुन ३ गते बस्ने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औं वार्षिक साधारणसभाका लागि सो मिति तय गरेको हो ।   सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बस्नेछ ...

काठमाडौं । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि...

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ स्टेसनको आज विराटनगरमा एकसाथ उद्घाटन गर्दै...

काठमाडौं । आज २०८० माघ ८ गते । २२ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ ।  आइतबार पनि सोही खरिदबिक्री दर सोही...

काठमाडौँ । कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ  सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन । हरेक दिन सवारी चालक अनुमति पत्र छपाइक...

काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ। चालु वर्षको ६ महिनामा सुन आयातमा गतवर्ष भन्दा झन्दै तेब्बरले कम भएको हो ।  भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पहिलो ६ महिनामा सुन ११ अर्ब ८९ करोडको सुन आयात भएको छ । तर गतवर्षमा यस्तो आयात २९ अर्ब २० करोडको ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीले पाएका छन् । सेबोनका वरिष्ठ कार्यकारी निर्देशक रहेका अधिकारीले निमित्तको जिम्मेवारी दिएका हुन् । सेबोनका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि पुस २० गतेदेखी अध्यक्ष पद खाली ...

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ ।  यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका ...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । नेप्से तल झरे पनि साढे ७ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.६३ अंकले तल झरेको हो । १.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३०.१८ अंकमा ओर्लिएको छ ...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलो सुन समातेको छ । कतारको दोहाबाट नेपाल फर्किएका एक व्यक्तिसँग सुन भेटिएको हो ।  विमानस्थल भन्सार कार्यालयका अनुसार झापाका खगेन्द्र दर्जीलाई पक्राउ गरेको हो । दर्जीले लुकाई छिपाई अर्ध ठोस बनाएर सुन ल्याएका थ...

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थि...

काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबार (आज) राजमा र गान्टे मुलाको भाउ ह्वात्तै घटेको छ । शनिबार राजमा प्रतिकेजी औसत १४५ रहेकामा आज प्रतिकेजी ११५ रुपियाँ तोकिएको छ । हिजोको तुलनामा आज केजीमै ३० रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी गान्टे मुलाको प...

काठमाडौं । आज २०८० माघ ७ गते आइतबार । तदनुसार २१ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ ।  राष्ट्र बैंकले आइतबारका...

काठमाडौं । जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन्  साथै कम ईएमआइ सुविधा, मात्र रु. ३९९९ बाट सुरु हु...

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ ।  विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त...

काठमाडौं । अप्रिलियाको एसआर१६० बीएस-६ भर्जजनको राइड सम्पन्न भएको छ ।  अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गत शनिबार उक्त राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु  शोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको हो...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १०.८० प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल ब...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला  १ लाख १७ हजार ५ सय ५० रुपियाँ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि  सरकारले तीन सदस्यीस सिफारिस समिति गठन गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिका सद...