काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे पुनः अध्ययन गर्न समिति गठन गरेको छ । यसअघि नेपाल धितोपत्र बोर्डले अध्ययन गरेर नै नयाँ स्टक एक्सचेञ्ज कम्पनीको लाइसेन्सका लागि प्रक्रिया अघि बढाएकोमा अहिले फेरि अर्को समिति बनाइएको हो । मन्त्रिपरिषद्को बैठकले न...
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । छ दिनदेखि बजार लगातार ओरालो झरेको हो । छ दिनमा नेप्से ८७.१ अंकले तल झरेको हो । यसैक्रममा आज बजार दोहोरो अंकले तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२५ अंकले घटेको हो । ०.४८ प्...
वाशिङ्गटन डिसी । नेपाली मूलका उद्यमी डा समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र स...
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ कृष्णराज चौधरीले जनाएका छन् । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले...
काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबार...
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियामार्फत बुधबार (आज) देखि शेयर निष्कासन खुला गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपियाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपियाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा १९ लाख २...
काठमाडौं । कालिमाटी तरकारी बजारमा बुधबार (आज) अभोकाडोको भाउ केजीमा ५० रुपियाँ बढेको छ । मंगलबार प्रतिकेजी औसत २७५ रुपियाँमा खरिदबिक्री भएको अभोकाडो बुधबार भने प्रतिकेजी ३२५ रुपियाँ पुगेको छ । आज भिन्डीको मूल्य समेत बढेको छ । मंगलबार प्रतिकेजी ८५ रुप...
काठमाडौं । आज २०८० माघ १० गते, २३ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको खरिदबिक्री मूल्य बुधबार बढेको छ । यस दिन १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ पुगेको छ । शनिबारयता मंगलबारसम्म खरि...
काठमाडौं । हुलास इन्फ्रा प्रालीले २६ करोड ८० लाखको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा सो बराबरको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा ११ करोड ६० लाखको मात्रै व्यापार गरेको थियो। यस्तै सन् २०२० मा ३६ लाखको व्यापार गरेको हो । फलाम तथा आइर...
काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बरलि...
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको बिरोधमा व्यापारीहरु सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् । मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिका...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार झिनो अंकले तल झरेको छ भने कारोबार सवा ४ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.४० अंकले घटेको हो । ०.०१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.२९ अंकमा ओर्लिएको छ ।...
काठमाडौं । ज्योति समूहका अध्यक्ष डा. रुप ज्योतिले इण्डियन अटोमोवाइल ब्राण्ड हिरोले ज्योति समूहसँग सम्वन्ध विच्छेद गरेको हल्लामा सत्यता नरहेको दावी गरेका छन् । नेपालमा झण्डै चार दशकदेखि हिरोका दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएको ज्योति समूहसँग व्यापारिक सम्वन्ध...
काठमाडौं । मंगललबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने २० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपियाँमा कारोबा...
खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअ...
काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । ...
स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ । भिरकोट –७ का वडाध्यक्ष एवं स...
फिक्कल । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रमम...
काठमाडौं । कालिमाटी तरकारी बजारमा मंगलबार (आज) कुरिलो प्रतिकेजी ४०० रुपियाँ महँगो भएको छ । सोमबार औसत प्रतिकेजी १७५० रुपियाँमा खरिदबिक्री भएको कुरिलो यस दिन बढेर २१५० रुपियाँ पुगेको छ । त्यसैगरी, आज लाम्चो भान्टाको मूल्य पनि बढेको छ । अघिल्लो दिन औ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका ...
काठमाडौं । आज २०८० माघ ९ गते । २३ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । शनिबारयता नेपाली बजारमा अमेरिकी डलरको खरिदबिक्री मूल्य स्थिर छ । शनिबारदेखि एउटै मूल्यमा खरिदबिक्री भइरहेको अमेरिकी डलर मंगलबार पनि सोही...
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएम...
काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि ज्योति समूहले बिक्री गर्दै आएको भारतीय अटोमोवाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेताको अधिकार चौधरी समूहले हात पार्न सफल भएको छ । यसअघि ज्योति समूहको नेसनल जनरल मार्केटिङ (एनजीएम) आधिकारिक बिक्रेता थियो । ज्योति समूहसँगको...
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक बनेको छ । आधिकारिक बिक्रेता बनेसँगै सेन्टरबाट सीएफ मोटो ब्रान्ड अन्तर्गत हाइली प्रिमियम पावर तथा पर्फमेन्स बाइक, एटीभी, एसएसभी मोटरसाइकल तथा जीहो अन्त...
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज पनि बजार उच्च अंकले घटेको छ । नेप्से ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४९ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८....