काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय भएको कम्पनी सचिव प्रिति श्रेष्ठले जनाएकी छिन् । नेपाल बीमा प्राधिकरण...
काठमाडौं । शेयर बजार २० मिनेटका लागि रोकिएको छ । साताको पहिलो दिन बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो । मौद्रिक नीतिको समीक्षामा लचकता अपनाइएको प्रभाव शेयर बजार पनि देखिएको हो ।...
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० नाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अनिलकृष्ण जोशीले जनाएका छन् ।&nbs...
काठमाडौं । आईसीएफसी फाइनान्सले शेयरधनीहरुलाई ६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०७९/८० को नााफाबाट नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् । सञ्चालक समितिले ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन पक्राउ गरिएको २ दिन पछि शनिबार राति पुनः साढे ६ किलो सुनसहित १ व्यक्ति पक्राउ गरेका छन् । फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत राति ११ः५१ मा काठमाडौं अवतरण गरेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम...
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले ज...
काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो । नाम्चेमा सञ्चालनमा ...
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बिश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्डको ब्याट्री ब्याट्री जडित फोटोनका १४ र १५ सिटे विद्युतीय भ्यान सार्वजनिक गर्ने भउको छ । उक्त गाडीमा ८५ केडब्यू पावर रहेको छ...
काठमाडौं । आन्तरिक राजश्व विभागले नेपालमा उत्पादित आलु प्याजमा भ्याट (मूल्य अभिवृद्धि कर) भ्याट नलगाएको बताएको छ । विभागले विज्ञप्ति जारी गर्दै आयातित आलु प्याजमा मात्रै भ्याट लगाएको स्वीकार गरेको छ । पछिल्लो समयमा भ्याट लगाएका कारण बजारमा आलु प्याजको अभाव सिर्ज...
म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनि...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मण...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताउनुभएको छ । महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल...
काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपियाँमा कारो...
काठमाडौं । भन्सार विभागले युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपालमा सुन तस्करी गराउने ठूलो गिरोह पत्ता लगाएको छ । विभागले विशेष सूचनाको आधारमा युएई नै पुगेर सुन तस्करी गर्ने गिरोह पत्ता लगाएको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन तस्करीको अनुसन्ध...
इलामको सूर्योदय नगरपालिका-३ स्थित लक्की डेरी उद्योगका सञ्चालक तुलु तामाङ आफ्नो उद्योगमा उत्पादित चिज देखाउँदै । पछिल्लो समय बजारमा चिज बिक्री घटेपछि उत्पादित चिज भण्डारण गरेर राख्न परेको उनको भनाई छ । तस्बिरः रामकुमार लिम्बू/ रासस
काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड उद्घाटन भएको छ । उक्त कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरेका हुन् । काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरी कम्पनीले औपचा...
काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर २८ गतेबाट हुने भएको छ । यसअघि मुलुकको अवस्थाका कारण स्थगित मेला मंसिर २८ गते बुधबारदेखि पाँच दिनसम्म राजधानीको दरबारमार्गस्थित अन्...
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । संस्थाले शेयरधनीहरुलाई १२.३५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६४०.८९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ७२०.१० थियो । समायोजन गरिएको मूल्यबाट आइतबारदेखि कम्पनीक...
काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५२.७७ अंकमा पुगेको छ । ...
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको च...
काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरुको भेला आयोजना गरेको छ । टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरुलाई अधिकतम फाईदा उपलब्ध गराउने प्रमुख उद्देश्यले भेला आयोजना गरिएको ह...
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी सस्तिएको छ । सुन प्रतितोला २ सय बढ्दा चाँदी प्रतितोला २० रुपियाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार...
काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । पुस ३ गतेसम्म पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म निष्काशन खुला रह...