आन्तरिक राजश्व विभागको तर्क– नेपालमा उत्पादित आलु प्याजमा भ्याट लगाएको होइन्, विदेशीमा हो

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले नेपालमा उत्पादित आलु प्याजमा भ्याट (मूल्य अभिवृद्धि कर) भ्याट नलगाएको बताएको छ । विभागले विज्ञप्ति जारी गर्दै आयातित आलु प्याजमा मात्रै भ्याट लगाएको स्वीकार गरेको छ । 

पछिल्लो समयमा भ्याट लगाएका कारण बजारमा आलु प्याजको अभाव सिर्जना भएको समाचारहरु आइरहेको बेला विभागले आन्तरिम उत्पादनलाई प्रोत्साहन गर्न आयातितलाई भ्याट लगाएको बताएको हो । तर व्यापारीहरुले भने भ्याट लगाएका कारण बजारमा आलु प्याजको अभाव सिर्जना भएको दावी गरेका छन् । 

Advertisement

यस्तो छ विभागको विज्ञप्तिः 

undefined

Advertisement