काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ ब...
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आजदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । १ करोड ५० लाख इकाई क...
काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपियाँमा कारोबा...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले मंसिर ४ गते सोमबारदेखि १८ गते सोमबारसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीले चुक्ता पूँजी १० अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपियाँको आईपीओ सर्वसा...
काठमाडौं । सोल्टी होटलले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आइतबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट २६.५७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लिलबहादुर खत्रीले जनाएका छन् । यसैबीच लाभांश ...
काठमाडौं । सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रसास...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले मंसिर ४ गते सोमबारदेखि १८ गते सोमबारसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार तिहारको बिदा परेकाले लगानीकर्ताको सहजताका लागि आईपीओ निष्काशनको मिति पछि सारिएको हो ...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ९० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक २७ गते प्रतितोला १ लाख १३ हजार २ सय रुपियाँ रहेको छापावाल सुन तिहार बिद...
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३२ अर्ब बढीको आईपीओ सूचीकृत भएको छ । राष्ट्र बैंकले हालै प्रकाशित गरेको तीन महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार आव २०८०/८१ को तीन महिन...
काठमाडौँ । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।&nb...
काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर राइड द लाइट २०२३’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबै भन्दा पूरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि.ले दीपावली को अबसर पारेर यो कार्यक्रम आयोजन गरिएको हो ...
काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपियाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल...
काठमाडौं । लक्ष्मीपूजाको दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १३ ...
काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन ग...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि आज २४ गतेसम्म निष्काशन खुला गरेको एफपीओमा ईपीओमा ११ लाख २२ हजार ९११ जनाको आवेदन परेको छ । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ नि...
काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपियाँ जितेका छन् । मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट ग्राजिया एसटीडी बीएस६ खरिद गरेका ल...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले तिहारपछि गैरआवासीय नेपाली (एनआरएन)ले शेयर बजारको दोस्रो बजारमा लगानी गर्न पाउने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शेयर बजारलाई गतिशील बनाउन बोर्डले...
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका ल...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ८१ लख १५ हजार १ सय ३७ कित्ता शेयर सूचीकृत भएको छ । एक हाइड्रो र एक फाइनान्स कम्पनीको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । यसैक्रममा अपि पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४० प्रत...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपियाँ...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) भर्ने आज कात्तिक २४ गते शुक्रबार अन्तिम दिन हो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्...
काठमाडौं । रोयल इनफिल्डले टिकटक च्यालेन्जको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले हन्टर मोटरसाइकलको टिकटक भिडियो बनाएर धेरै भ्यूज पाउने तीन जनालाई १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार दिइएको हो । प्रत...