काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गते आइतबारदेखि १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ११ लाख ४१...
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा फोटोन हाइ रुफ १४ र १५ सिटर ईभी भ्यान सार्बजनिक गर्ने भएको छ । उच्च कार्यक्षमता र आरामदायी यात्...
काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको भन्दै हिमालयन पुनर्बीमा (रि)विरुद्ध सर्वोच्च अदालतमा शुक्रबाबार रिट दर्ता भएको छ । अधिवक्ता यमप्रसाद भट्टराईले आज शुक्रबार उक्त रिट दर्ता गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइको मिति तोकिएको छ । कम्पनीले न...
काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेको छ । २०८० मंसिर ६ गते टाटा मोटर्स कस्टमर केयर कमर्सियल भ्येकल ...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गरेको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा...
काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य २ सय रुपियाँ घट्दा चाँदीको ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ ...
लण्डन । जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १।० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ । निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि २४ गतेसम्म निष्काशन खुला गरेको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शुक्रबार बिहान उक्त कम्पनीको एफपीओ बिहान ९ बजे बाँडफाँट गरिएको हो । सर्वसाध...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गते शुक्रबारदेखि १२ गते मंगलबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ ...
काठमाडौं । शेयर बजार उचालिंदा सवा अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.८७ अंकले बढेको छ । ०.५३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६०.२० अंकमा उक्लिएको छ । आज २९२ कम्पनीका ४४ लाख २० हजार ५ सय १...
काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ...
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि एक अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.६७ अंकले बढेको हो । १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५०.३३ अंकमा उक्लिएको छ । आज २९४ कम्पनीका ४२ लाख १३ हजा...
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि २४ गतेसम्म निष्काशन खुला गरेको एफपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शुक्रबार बिहान उक्त कम्पनीको एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । उक्त कम्...
दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुक...
काठमाडौं । बुधबार सुन मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कार...
काठमाडौं । नेपालका लागि बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्क इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका ११ लाख रुपियाँ सहयोग गरेको छ । अब हरेक बिवाईडी डल्फिन बुक गर्दा १० हजार रुपियाँ र बिवाईडी अटो थ्री बुक गरेमा ...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक विल्डिङ विधिमार्फत पहिलो चरणमा आज मंसिर ६ गतदेखि १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन खुला भएको छ । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ अर्ब रुपियाँको १२।९०३३ प्रतिशतले हुने ६० करोड रुप...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्को साताबाट गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अभियान्ता दुर्गा प्रसाइँको आव्हानमा हुन लागेको आन्दोलनले प्रभावित हुनसक्ने देखिएको छ । महासंघले पहिलदेखि तयारी गर्दै आएको यो व्यापार मेला यही आउँदो मंसिर १४ बा...
काठमाडौं । शेयर बजार आज पुनः दोहोरो अंकले तल झरेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.८२ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८२९.६५ अंकमा ओर्लिएको छ । आज २८...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १३.३० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात ग...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ६ सय ५०...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरम...
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो । उक्...
काठमाडौं । तिहार र छठ पर्वको बिदा पछि खुलेको शेयर बजारमा झिनो सुधार देखिएको छ । कारोबार रकम पनि एक अर्ब नाघेको छ । तिहार र छठ पर्वको बिदाका कारण कात्तिक २३ गतेबाट बन्द रहेको बजार १० दिनपछि आजदेखि खुलेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स...