Advertisement

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) भर्ने कात्तिक २४ गते शुक्रबार अन्तिम दिन हो ।  कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काश...

काठमाडौं । शेयर बजारले दोहोरो अंकको गिरावटसँगै तिहारको बिदा लिएको छ ।  तिहार बिदा हुने अघिल्लो दिन अर्थात शेयर बजार खुल्ने साताको अन्तिम दिन आज नेप्से ११.८५ अंकले घटेको हो । ०.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५२.०८ अंकमा ओर्लिएको छ ।  २८...

झापा । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो ।  बजारमा सयपत्री फूलको एउट...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  सर्वसाधारणलाई बिक्री गरिएको ३० लाख कित्ता र संस्थापकहरुको ७० लाख कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत गरिएको हो ।  नेप्सेमा सूचीकरण भएसँगै तिहारपछि शेयर ...

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मंगलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो ।  प्रतिबोरा चिनीको...

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० र...

काठमाडौं । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । ...

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण सुरु गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रालिले आजदेखि विक्री सुरु गरेको हो । एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको छ ।...

काठमाडौं । शेयर बजार लगातार आज तेस्रो दिन पनि बढेको छ । नेप्से उचालिंदै गए पनि कारोबार रकम पनि तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१७ अंकले बढेको हो। ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६३.९४ अंकमा पुगेको छ ।&...

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश...

काठमाडौं । विद्युतीय सवारी साधनहरूको उत्पादनका क्षेत्रमा अग्रणी कम्पनी सेरेसले नेपालमा सेरेस थ्रीको औपचारिक डेलिभरी सुरु गरेको छ ।  नाडा अटो शोमा उत्कृष्ट शुभारम्भ र प्रदर्शनपश्चात् सेरेस थ्रीले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो छनोटको ईभी...

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७ सय र तेजावी सुन प्रतितोला  १ लाख १४ हजार १ सय ५० रुपियाँमा भ...

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले शेयरधनीहरुलाई  ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०७९÷८० नाफाबाट ८.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रमेश भण्डारीले जनाएका छन् ।   सञ्...

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ विष्...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ ।  करिब ११,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्र...

काठमाडौं । लामो समयदेखि नेपालमा टोयोटा ब्राण्डका गाडीहरु बिक्री गर्दै आएका व्यवसायी सुरज वैद्यले ‘एथर’ ब्राण्डको विद्युतीय (ईभी) स्कुटर नेपाली बजारमा भित्राएका छन् ।  टोयोटा ब्रान्डको गाडी बिक्री गर्ने वैद्य अर्गनाजेसन अन्तर्गतको वैद्य इनर्जीले यो स्कुटर ...

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि आज दोहोरो अंकले बढेको छ । दुई दिनमा नेप्से ३२.५२ अंकले उचालिएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.२२ अंकले बढेको हो । ०.६० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.७६ अंकमा पुगेको...

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज कात्तिक २१ गतेदेखि २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन खुला गरेको छ ।  कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४ सय ५१ रुपियाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ निष्काशन गरेको हो ।   ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजा...

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव ‘उमंगै उमंग’को आयोजना गर्ने तयारी गरेको छ । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानक...

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि आज २० गतेसम्म निष्काशन खुला गरेको आईपीओमा ११ लाख ९४ हजार ८ सय २० जनाको आवेदन परेको छ ।    आईपीओ भर्न अन्तिम दिन अन्तिम समयसम्म  १ करोड ३७ लाख ७६ हजार १ सय ६० कित्ता शेयर...

काठमाडौं । कालोबजारी गर्ने उद्योगीहरुसँग सरकारले चिनी खरिद गरेर बजारमा दिएको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएका छन् । सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनीहरुले सरकारले उपभोक्ता हितको लागि भन्दा पनि कालोबजारी गर्ने व्यापारी...

काठमाडौँ । गत मंगलबारदेखि सुरु भएको पुष्प मेलामा रु एक करोड १७ लाखको कारोबार भएको छ ।  रु एक करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त मेलामा लक्ष्यभन्दा रु १७ लाख बढीको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।   फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्या...

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि अर्ब नजिन पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २१.३० अंकले बढेको हो । १.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४७.५४ अंकमा पुगेको छ ।&nbs...

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपियाँमा कारोब...