Advertisement

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।  सभा, असार २० गते रोयल एलिनाज रेस्टुरेन्ट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।  सभामा, सञ्...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ घटेको छ भने घिउसिमीको भाउ बढेको छ ।  यसदिन अकबरे खुर्सानी प्रतिकिलो १४५ रुपियाँ तोकिएको छ, जुन अघिल्लो दिन २२६ रुपियाँ थियो । हिजोको तुलनामा ८१ रुपियाँ सस्तो भएको हो ।  ...

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको पाँच लाख ६८ हजार २८७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । ...

काठमाडौं । आज २०८१ असार ५ गते, जुन १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।   यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.१६ रुरिपयाँ र...

काठमाडौँ । विद्युतीय गाडीको ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज अफर ल्याएको छ ।  यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा इ–फाइभ विद्युतीय गाडी खरिद गर्दा रु १.५ लाखको विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । थप रूपमा, ब्रान्डले प्रत्येक खरीदमा...

काठमाडौं । पछिल्लो समयमा लोकप्रिय बनेको ‘करेन्ट’ ब्राण्डको चाउचाउ चालु आर्थिक बर्षको पहिलो ११ महिनामै ६० करोडको निर्यात भएको छ । यसमा अधिकांश हिस्सा भारतको उत्तर प्रदेश निर्यात भएको छ । यशोदा फुड्सले उत्पादन गर्दै आएको यो चाउचाउ भारतको उत्तर प्रदेश क्षेत्र...

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको छ । यसले ने...

काठमाडौं । शेयर बजार घट्दा कारोबार रकम पनि खुम्चिंदै गएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.७६ अंकले घटेको हो । ०.८९ प्रतिशतले बजार घट्दा नेप्से २०७६.४९ अंकमा ओर्लिएको छ ।  आज सबै समूह राताम्मे भए । बैंकिङ समूह सबैभन्द...

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोकै मूल्यमा सुन बिक्री भइरहेको छ ।  आज पनि छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपियाँमा कारोबार भइ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले लिलामीमा ल्याएको संस्थापक शेयरमा आवेदन दिन म्याद थप गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख ८१ हजार २५१ कित्ता शेयर शेयर जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो ।  यसअघि बैंकले अन्तिम मिति असार ४ गते तोक...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य च्याउभन्दा डल्ले च्याउको मूल्य महँगो रहेको छ ।  यसदिन कन्य च्याउ प्रतिकिलो १३३ रुपियाँ छ भने डल्ले च्याउ २७६ रुपियाँमा कारोबार भइरहेको छ । कन्यको तुलनामा डल्ले च्याउ १४३ रुपियाँले महँगो भएको हो ।  त्...

काठमाडौं । बेस्ट फाइनान्सले अवितरित संस्थापक हकप्रद शेयर आज (असार ४ गते)  देखि लिलामीमा ल्याएको छ ।  कम्पनीले तीन लाख ५६ हजार ७४।५७ कित्ता संस्थापक हकप्रद लिलामी खुलाएको हो ।  प्रतिकित्ता न्यूनतम १०० रूपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्प...

काठमाडौं । आज २०८१ असार ४ गते, जुन १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ स्थिर छ भने युरोपियन युरोको भाउ बढेको छ ।   यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४० रुपियाँ र बिक्री दर...

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय बिद्युतीय गाडी टियागो इभीको  मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्य वृद्धि भएको छ ।  अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य रु २,७४९,००० हुनेछ । नयाँ आर्थिक वर्षक...

काठमाडौं । बिवाईडीको अत्याधुनिक एसयूभी ‘याङवाङ यू८’ काठमाडौं ल्याइएको छ । सोमबार नक्साल स्थित बिवाइडीको शोरुम अगाडि याङवाङ यू८ राखिएको थियो ।  यो गाडी बेच्नका लागि भने नल्याइएको नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी निर्देशक ...

सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको...

काठमाडौं । शेयर लगानीकर्ताहरुले पुँजीगत लाभकरको दर घटाउनुपर्ने माग गर्दै आएको बेला एक उच्चस्तरीय सरकारी समितिले भने त्यसको दर बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । २०८० भदौमा तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले नेपालको कर प्रणालीमा समसामयिक सुधार गर्न एक उच्च...

काठमाडौं । सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ । सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो । संघको आह्वानमा ७ बुँदे माग राख्दै चालकहरुले शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी ...

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार काठमाडौंको अनामनगरमा अटो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनीहरूले आफ्नो समस्या सार्वजनिक ...

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले आइतबार राति कपनबाट छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्...

काठमाडौं ।  जेठमा घरजग्गा कारोबार उच्च दरमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार १६१ वटा घरजग्गा कारोबार भएको छ ।  लिखित पारितको आधारमा सो बराबरको घरजग्गा कारोबार भएको देखिएको हो । कारोबार...

काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आ...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको  छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपियाँमा खरिद...

काठमाडौं । हकप्रद शेयर निष्कासनको प्रस्तावसहित होटल एलिस द वन्डर इन लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । सभा, असार १९ गते नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी नौ करोड रुपियाँको १३.५ प्र...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ताजा माछा र गुन्द्रुकको मूल्य बढेको छ ।  आज ताजा माछा प्रतिकिलो २५० रुपियाँमा कारोबार भइरहेकामा हिजो भने २३५ रुपियाँ थियो । हिजोको तुलनामा आज १५ रुपियाँ बढेको हो ।  त्यस्तै अघिल्लो दिन गुन्द्रुक प्रत...