Advertisement

काठमाडौं । आज २०८१ असार ७    गते, जुन २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको सटही दर बढेको छ ।  राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.५५ रु...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६२ हजार ३ सय ३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । राजश्व अनुसन्धान विभागले सबै विद्युतीय सवारी साधन (ईभी)माथि अनुसन्धान सुरु गरेको छ । बढी मोटर क्षमताको गाडीलाई भन्सार नाकामा कम भएको कागजपत्र देखाएर कर छली गरेको गुनासो आएपछि विभागले छानविन सुरु गरेको हो ।  विभागले पहिलो चरणमा बुधवार बिवाईड...

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.४४ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०६८.३१ अंकमा झरेको छ ।  बजार घटे पनि आज वित्त र म्युअल फण्ड क्रमशः १....

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला ३५ सय बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी ...

बरहथवा, सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादे...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपियाँ तोकिएको यो शेयर जोकोही सर्वसाधारण तथा सं...

काठमाडौं । सनराइज होल्डिंग्स प्रालिले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एक लाख ३८ हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।  हाललाई यस शेयरमा इन्स्यारेन्सका संस्थापक शेयर...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज गुन्द्रुक र भटभासकोसाको भाउ घटेको छ ।  अघिल्लो दिन प्रतिकिलो ३०० रुपियाँ रहेको गुन्द्रुक यसदिन २४ रुपियाँले घटेर २७६ रुपियाँ कायम भएको छ ।  त्यसैगरी आज भटमासकोसा प्रतिकिलो ९० रुपियाँमा का...

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको आज (असार ६ गते) वार्षिक साधारणसभा बस्दैछ ।  अभियान लघुवित्तको साधारणसभा काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब साढे चार लाख संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले विभिन्न पाँच जना शेयरधनीको नाममा रहेको चार लाख २४ हजार ४२५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  यस शेयरमा जोकोही व्य...

काठमाडौं । आज २०८१ असार ६    गते, जुन २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी, अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।  राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.२४...

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेको छ ।  भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय मनोज श्रेष्ठ र रुपक भण्डारीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का ...

काठमाडौं । पञ्चकन्या स्टील प्रालिले ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । जुन कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि हो ।  कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री...

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्दा उचित हुने राय छनोट समितिलाई पठाएको छ ।  छनोट समितिले बुधबार दिउसो बोर्डको अध्यक्ष छनोट प्रक्रिया के गर्ने भनेर राय मागेको थियो । त्यसमा महान्यायाधिवक्ताको कार्यालयल...

काठमाडौं । घट्टेकुलोका सुजल भण्डारी बुधबार बिहान स्कुटरमा पेट्रोल राख्न सेतोपुलस्थित मैतिदेवी पेट्रोलियम सप्लायर्स पुगे । उनी सरासर पम्प अगाडि गएर त्यहाँका कर्मचारीलाई फुल ट्याङ्क पेट्रोल गर्न लगाए ।  स्कुटरमा आठ सय रुपियाँको पेट्रोल अट्यो । त्यसपछि भण्डारीले पैसा ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको लागि भएको प्रक्रियामा सर्ट लिष्ट (संक्षिप्त सुची)मा परेका पाँच जनामध्ये तीन जना दुई पटकसम्म सूचना जारी गर्दा पनि बदनियतपूर्ण ढंगले अन्तरवार्तामा अनुपस्थित भएपछि छनौट प्रक्रिया के गर्ने ? भन्नेबारे महान्यायाधिव...

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ ।  बजार आज २.२७ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७८.७६ अंकमा पुगेको छ ।  नेप्से केही उचालिंदा विकास बैंक, होटल, लगानी, जीवन बीमा, उत्पादनमूलक,...

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि “ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी” योजना ल्याएको छ । जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । ...

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि भएको यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुलाई पुनः मौका दिन आज बुधबार बोलाइएको अन्तरवार्तामा पुनः तीन उम्मेदरवार अनुपस्थित भएका छन् ।  आज पुनः व्यवसायिक कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि गत आइतबार नियो...

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले ‘नाव अर नेभर– ड्राइभ होम टियागो इभि एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ ।  यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भ...

काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दूग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।  दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरूले दूग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गरेका हुन् । उनीहरूले दूग्ध उत्पादक कृषकहरूले दूग्ध विकास संस्थानलगायत ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि आइतबार (असार २ गते) भएको अन्तरवार्तामा सुनियोजित ढंगले अनुपस्थित भएका तीन जनाको अन्तर्वार्ता आज हुँदैछ ।  सो दिन अनुपस्थित हुने तीन जनालाई आज (बुधबार) बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अर्थ म...