सरकार र ट्यांकर चालक संघबीच सहमति, पेट्रोल पम्प खुल्ने (सहमति पत्रसहित)

Advertisement

काठमाडौं । सरकार र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच सहमति भएको छ ।

सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।

Advertisement

संघको आह्वानमा ७ बुँदे माग राख्दै चालकहरुले शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।

पेट्रोलियम ढुवानीमा हड्ताल हुँदा राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार

undefined

Advertisement