यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरीददर १३४ रुपियाँ २० पैसा र बिक्रीदर १३४ रुपियाँ ८० पैसा रहेको छ ।

युरोपियन युरो एकको खरीददर १४६ रुपियाँ ६६ पैसा र बिक्रीदर १४७ रुपियाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीददर १७५ रुपियाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर एक सय ५६ रुपियाँ ४७ पैसा र बिक्रीदर १५७ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।

Advertisement

अष्ट्रेलियन डलर एकको खरीददर ९० रुपियाँ ३० पैसा र बिक्रीदर ९० रुपियाँ ७० पैसा र क्यानेडियन डलर एकको खरीददर ९७ रुपियाँ ३० पैसा र बिक्रीदर ७९ रुपियाँ ८५ पैसा रहेको छ ।

जापानी येन १० को खरीददर नौ रुपियाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा कायम भएको छ ।

Advertisement

Advertisement