काठमाडौं । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवस...
काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका तर्फबाट नयाँ गठवन्धनको सरकारमा धनबहादुर बुढालाई स्वार्थ बाझिनेगरी शहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ । निर्माण व्यवसायीसमेत रहेका उनी क्यासिनोका पूराना ‘भीआईपी प्लेयर’ पनि हुन् । तत्कालिन क्या...
लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरा...
काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गरेका छन् । नयाँ राजनीतिक समीकरण फेरिएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । हालको मन्त्रिपरिषद्मा नेकपा (माओवादी क...
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुस...
काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको क्यालेन्डरमा राखिएका तालहरुको ...
काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत...
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर...
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बुधबार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सिफारिस गरेका नेताहरुलाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा श...
काठमाडौं । नेकपा एकीकृत समाजवादी ((एस)बाट नयाँ गठवन्धनमा दुई जना मन्त्री हुने भएका छन् । सो पार्टीले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको हो । जोशी सामान्य प्रशासन मन्त्री र बुढा शहरी विकास मन्त्री बन्नेछन् । मन्त्रिपरिषदमा एमालेका ८ जना,...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कटुतापूर्ण सम्वन्ध सुधार गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सरकारमा सहभागी हुन तयार भएका छन् । आज बसेको उनको पार्टीको बैठकमा बहुमत सदस्यहरु कम्युनिष्ट सरकारमा सहभागी हुनुपर्ने पक्षमा भएपछि माधव नेपाल त्...
काठमाडौं । आफूलाई धोका दिने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका छन् । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पा...
काठमाडौं । नयाँ सत्ता गठबन्धनका नयाँ मन्त्रीहरुले आजै (बुधबार) सपथ खाने भएका छन् । दलहरुबीच भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिस गरिएकाहरुलाई आजै मन्त्री पदको सपथ खुवाउन लागिएको हो । आज अपरान्ह ५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । आज दाहालले १७ जना मन्त्री...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थ...
काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले आफ्नो पार्टीका सचिव रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । पार्टीको नेतृत्व गर्ने भएसँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ । मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले ...
काठमाडौं । नयाँ गठवन्धको सरकारमा सहभागी हुन माओवादी केन्द्रले दुई मन्त्रीको नाम टुंग्याएको छ । माओवादीले सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मोवारीसहित सरकारमा पठाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयमा उपमहासचिव वर्ष...
काठमाडौं । नयाँ गठवन्धनको सरकारमा नेकपा एमाले रघुवीर महासेठको नेतृत्वमा जाने भएको छ । यससँगै उनले उपप्रधानमन्त्री समेत पाउने करिव निश्चित भएको छ । मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हो । एमालेका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भइरहेको गठवन्धन तोडेर नेकपा एमालेसहितको नयाँ समीकरण बनाएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दाहालको विकल्प खोज्न लागेको छ । यही सन्दर्भनमा कांग्रेसले संसदीय दलको जरुरी बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ...
काठमाडौं । प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । न्याय माग्दै हप्तौं लामो पैदल मार्चपछि राजधानी आएका पीडितहरुले बुधबार बि...
मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थाल...
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न भन्दै देउवा कोटेश्वर पुगेका हुन् । मंगलबार माधव नेपालाई फकाउन प्रधानमन्त्री एवं माओवाद...
काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार उद्घाटन गरेसँगै स्टोर सञ्चालनमा आएको हो । भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको जनाएक...
एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ६३१ पुगेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ...
चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार ...