काठमाडौं । वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिनाप्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए । अस्पताल प्रशासनल...
काठमाडौं । आजदेखि त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सुरु हुँदैछ । यो शृंखलाको पहिलो खेल नै नेपालले नामिबियासँग खेल्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२०...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसाल र मुख्...
काठमाडौं । आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्...
बेइजिङ । चीनले यो वर्ष करिब १०० वटा यान अन्तरिक्षमा प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अ...
काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ । एक पीडित महिलाले कँडेलविरूद्ध आज मुद्दा दर्ता गरेकी हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेक...
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत...
ललितपुर । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज (सोमबार) अपरान्ह उपचारका लागि मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको हो । संगीतकार चेतन सापकोटाका अनुसार आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्...
काठमाडौं । सर्वाधिक उचाई (सगरमाथाको कालापत्थर)मा नृत्य गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल छिरिङ शेर्पाले सोको प्रमाण–पत्र प्राप्त गरेकी छन् । सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाण–पत्र प्रदान गरे । यही वसन्त ऋतृमा सग...
काठमाडौं । एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको बताएको छ । ग्राहकले अब यो एपको विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भएका छन् । एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एफको नयाँ भर्सन संचालनमा ल्याएको हो । ग्राहक अनुभव अभिवृद्धि गर्न...
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्ना ३१ हजार सैनिकको मृत्यु भएको खुलासा गरेका छन् । जेलेन्स्कीले दावी गरेभन्दा निकै धेरैको मृत्यु भएको अनुमान गरिए पनि उनले ३१ हजारको मृत्यु भएको बताएका छन् । युद्धमा घाइते ह...
काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण गरी उनीहरुको मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले ग्रेड ‘ए&rsquo...
काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले लोसपा छोडेको घोषणा गरेका हुन् । महतोले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, ...
काठमाडौं । लघुवित्त तथा मिटरब्याज पीडितहरु नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका छन् । संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री अनुसार यसरी संसद भवन परिसरमा छिर्ने डेढ दर्जन बढी ...
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र पूर्वी रुकुम गरी साविकको मध्य र सुदूरपश्चिमका २४ जिल्ला कार्यक्षेत्र रहेर करसम्...
काठमाडौं । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छिन् । सोमवारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन् । उनले बजेट दिनका लागि सांसदहरु हान...
काठमाडौँ । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपियाँ लिएर लाखौँ ठगेको पाइएको छ । सिन्धु...
अबुधाबी । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ । डब्लुटिओका ७५ प्रति...
काठमाडौं । सिटिजन्स बैंक्को गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्क...
काठमाडौं । प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा लघुवित्त तथा मिटरब्याज पीडितहरुको समस्या समाधानको विषयलाई लिएर सोमबार पनि संसद अवरोध गरेका छन् । विपक्षी साँसदहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै नाराबाजी गरेका थिए । फागुन ६ गतेदेखि विषय उठ...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको उद्घाट...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा संलग्न प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार गुरुङलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरिएको हो । १४ किलो सुन तस्करीको अनुसन्धान ग...
गण्डकी । पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार ७१६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आंकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्य...
काठमाडौं । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यतीको जहाजमा समस्या देखिएको हो । विराटनगर उड्ने तयारीमा रहेको एनवाईटी ७८७ जहाजको उडानको समय ८ः ३० थियो । इन्डिकेसनले प्रावि...