हिमालयन लघुवित्तका लगानीकर्ताहरुको हात खाली !

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । 

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव देवकर कार्कीले जनाएका छन् । 

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि उक्त निर्णय कार्यान्वयन हुनेछ । 
 

Advertisement

Advertisement