Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ ...

काठमाडौं । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ ।  दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध म...

काठमाडौं । रोयल इनफिल्डको ‘हन्टर राइड द लाइट २०२३’ आयोजना भएको छ । निरन्तर उत्पादनमा सबै भन्दा पूरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि.ले दीपावली को अबसर पारेर यो कार्यक्रम आयोजन गरिएको हो ...

काठमाडौं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको  छ ।  किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपियाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।  बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हु...

काठमाडौं । लक्ष्मीपूजाको दिन आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १३ ...

काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव लिएको छ । १६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।  आयोगकी सदस्य डा. अनिता शाह ढुंग...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ । दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन ग...

काठमाडौँ । नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँबाट एक र पर्साबाट दुई गरी तीन जना आज पक्राउ परेका छन् ।  उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भ...

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बा...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल यस बर्षको तिहार गृहजिल्ला चितवनमा मनाउँदै छन् ।  जीवन बीमक संघका अध्यक्षसमेत रहेका उनी बहिनीसँग टीका लगाउन चितवन गएका हुन् । पौडेल भन्छन्, ‘प्रायः हामीले तिहार चितवनमा न...

काठमाडौं । सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९–८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको भन्दै आलोचना गरेका छन् । शनिबार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रममा उनले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गर्ने भन्दै प्रश्न गरे ।  दाहालले नेपाल संवतलाई सरक...

काठमाडौं । पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभाविता लागि कृषि विकास बैंकले रु. ५० लाख सहयोग गरेको छ । बैंकले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुममा गएको भूकम्पबाट प्रभावितका लागि उक्त रकम सहयोग गरेको बैंकले जानकारी दिएको हो ।  बैंकका प्रमुख कार्यकारी अ...

काठमाडौं । गोर्खा फाइनान्सका अध्यक्ष डेकेन्द्र राईले विगतमा घातक रोग लागेको बिरामी जस्तो संस्थालाई आफूहरुले निको पारेर तगडा बनाएको बताएका छन् ।  संस्थाको २९औं वार्षिकोत्सवका अवसरमा शुक्रबार उनले गोरखा फाइनान्स विशिस्ट संस्था रहेको र निकै लामो इतिहास बोकेको संस्...

काठमाडौं । गोरखा फाइनान्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष घिमिरेले मरिसकेको संस्थालाई आफूहरुले ब्युँताउन सफल भएको बताएका छन् ।  संस्थाको २९औं वार्षिकोत्सवको कार्यक्रममा शुक्रबार बोल्दै उनले ठूलो जोखिम लिएकै कारण आज गोरखा फाइनान्स पुनस्थापित हुन प...

मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका ल...

मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन ।   व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खा...

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।   चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज य...

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने दावी गरेका छन् । विशेषगरी सर्वोच्च अदालतमा न्यायाधीश कम हुँदा जनताले निकै सास्ती भोग्दै आएको बेला श्रेष्ठले यस्तो दावी गरेका हुन् ।  शुक्रवार सर्वोच्च अदालत बार एशोस...

काठमाडौं । सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले उक्त मापदण्ड संशोधन गर्ने निर्णय भएको जानकारी दिइन् ।  ...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत कात्तिक १७ गतेको विनाशकारी भूकम्प पश्चात एक जिम्मेबार अत्यावश्यक सेवा प्रदायकका रुपमा...

काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदा स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स नदिएकाले अहिले एक मिडियाले आफूविरुद्ध गलत प्रचार गरिएको बताएका छन् ।  भूकम्प पीडितको राहतको विषयमा समाचार आएपछि विज्ञप्ति जारी गर्दै उनले आफू...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालृु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच करोड ३४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले जम्मा चार करोड ५३ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो  । हाल कम्पनीको महाविपत्ती कोषमा प...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल एशोसिसन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा त्रिशुली नदीमा रिभरगाइड त...