काठमाडौँ । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका&nda...
लिमा । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेखेका...
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्...
जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगु...
बागलुङ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्रे गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्ने गरी रु ४९ करो...
बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६०४ वटा उद्योग बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मक...
काठमाडौं । आज २०८१ भदौ २७, सेप्टेम्बर १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो, जापानी येन र मलेसियन रिंगिटको मूल्य बढेको छ । यसदिन युरो १ को खरिद दर १४८.१८ रुपियाँ र बिक्री १४८.८४ रुपियाँ...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । सोही कारण तीन दिन नेपालको पश्चिमी वायु सक्रिय भई भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै २९ गते बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागका अ...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ । स...
काठमाडौं । ‘हिंसा’ शब्दलाई लिएर बुधबार संसदमा दुई कम्युनिष्ट पार्टीबीच आरोपप्रत्यारोप चलेको छ । हिंसात्मक आन्दोलनबाटै उदाएका नेकपा एमाले र माओवादी केन्द्रबीचले विवादका कारण आजको संसद बैठक नै अवरुद्ध हुन पुग्यो । सभामुखले गरेको रुलिङप्रति माओवाद...
काठमाडौ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको कम्पनीले जानकारी दि...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवमा बुधबार उनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्धनले पारा ...
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा क...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा धनकुटास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उनले दुई ठूला दल मिलेर वर्तमा...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अप...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेश प्रमुखमा लोकमाया अधिकारी नियुक्त भएकी छन् । कम्पनीले यसै साता बागमती प्रदेशको प्रमुख अधिकारीलाई नियुक्त गरेको हो । अधिकारीसँग बीमा क्षेत्रमा १४ वर्षको अनुभव छ । यसअघि उनी सिटिजन लाइफ इन्स्...
काठमाडौं । चाडपर्वको अवसरमा केटीएम नेपालले मोटरसाइकल प्रेमीहरूका लागि विशेष अफर ल्याएको छ । यस उत्सवको उमंगलाई थप विशेष बनाउन, केटीएमले हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ । उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउ...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकमा उनले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत क...
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ग्लोबल आईटी कम्पनी ई-वर्कस् संग साझेदारीको घोषणा गरेको छ । अध्ययनरत र पूर्वविद्यार्थीहरुको ज्ञानको दायरलाई अभिवृद्धि उदेश्यको साथ ब्रिटिस कलेजले महत्वपूर्ण साझेदारी गरेको हो । ई–वर्कस्ले स...
गण्डकी । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज&n...
काठमाडौं । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि दुई उम्मेदवारहरुबीच आमनेसामने बहस भएको छ । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच विभिन्न मुद्दामा चर्को बहस भएको हो । उनीहरु पहिलो पटक सार्वजनिक बहस...
काठमाडौं । दसैंतिहारका लागि यो वर्ष केन्द्रीय बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा दिने भएको छ । दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सुकिला ...
कास्की । पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् । प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्ला...
काठमाडौँ । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट रु एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपाल...