ढोरपाटन । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड,...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ...
भद्रपुर । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले ...
काठमाडौं । रुसी नौसेनाले आफ्नो नियोजित ठूलो मात्रामा महासागर २०२४ रणनीतिक आणविक अभ्यास शुरु गरेको छ, जुन सेप्टेम्बर १६ सम्म चल्नेछ । देशको रक्षा मन्त्रालयले अभ्यास २०२४ मा रूसी सशस्त्र सेनाको परिचालन र लडाई प्रशिक्षणको सबैभन्दा महत्वपूर्ण घटनाहरूमध्ये एक हुने बत...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै आफू महानगरको मेयर नहुँदै अदालतले गरेको फैसलामा किन पुनरावेदन नगरेको ? भनी प्रश्न गरेका छन् । उनले त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको, बागमतीका मुख्यम...
नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो । चिनियाँ पक्षले अब भ...
काठमाडौं । आज २०८१ भदौ २६, सेप्टेम्बर ११, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने चिनियाँ युआन र डेनिस क्रोनरको स्थिर रहेको छ । यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.०७ रु...
काठमाडौं । मनसुनी वायुको प्रभाव कायम रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । अहिले बिहान कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो...
काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ । मंगलवार सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेले...
काठमाडौं । सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । यातायात व्यवस्था कार्यालयले गत साउन २० मा नै लाइसेन्...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताएका छन् । राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमु...
काठमाडौं । तनहुँको भानु नगरपालिका–८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नियमित पठनपाठनमा सहजताको निम्ति स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमे...
काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति...
काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताएका छन् । मंगलवार संसद बैठकमा सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिने क्रममा उनले प्राधिकरणको भूमिकालाई स्पष्ट बनाउन पनि सरकारले त्यसको संस्थागत पुनर्स...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी जहाज इटालीबाट भोलि काठमाडौं आइपुग्ने भएको छ । ३० दिनमा सि–चेक गरेर काठमाडौं आइपुग्नुपर्ने वाइडबडी जहाज ८० दिनपछि भोलिको काठमाडौं आई पुग्ने तालिका रहेको नेपाल एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज भारत प्रस्थान गरेका छन् । बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्ष...
काठमाडौँ । सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयुभी बिक्री वितरण सुरु गरेको छ । नाडा अटो शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको हो । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको दायुन ग्...
काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच का...
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको पूरानो र प्रतिष्ठित संस्था एईसीसी ग्लोबलले ‘यूके एण्ड अष्ट्रेलियन एडमिसन डे’ आयोजना गर्ने भएको छ । संस्थाले आउँदो असोज ३ बाट यो शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला असोज ६ गतेसम्म चल्नेछ । असो...
काठमाडौं । सत्ताधारी दलहरुले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिन सुझाव दिएका छन् । उनीहरुले राजीनामा नदिए महाभियोग लगाएर हटाउने संकेत दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रानामगरको विषयले महत्व पाएको थिय...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ स...
काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज मेलम्ची आयोजनासम्बन्धी भ्रष्टाचार म...
म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्...
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच सहमति ...