काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने साहसिक कार्य गरेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि संसदमा टिष्टादेखि सतलजसम्मको ग्रेटर नेपालको नक्सा राखे भारतले स्वीकार गर्नुपर्ने शर्त अघि सारेका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा उनले भारतको संसद भवनमा राखिएको नक्सा सांस्क...
काठमाडौं । बजेटमाथिको छलफलका क्रममा बिहीबार नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । बजेटमाथिको छलफलमा उनले नेपालमा किसानले समयमै मल पाउन नसकेको र धान रोपाईं गर्न...
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलका...
काठमाडौं । नेपालका लागि फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा विद्यालय र विद्यार्थीको आवश्यकताहरू पूरा गर्न भ्यानहरू बजारमा ल्याएको छ । उक्त भ्यान अत्याधुनिक सुविधाहरूले सुसज्जित गरेको छ । जसमा एयरब्यागहरू, व्यक्तिगत सिट बेल्टह...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने,– ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले निकट भविष्यमै तीन वटा विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् । खोटाङको हलेसीमा स्थानीय समुुदायसँग भेटघाट गर्ने क्रममा बिहीबार किरातीले पर्यटन प्रर्वद्धनका लागि त्रि–धार्मि...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघको २० औ स्थापना दिवस...
काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाइने भएको छ । वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । हुन बाँकी सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकी विरोध गर्ने तरिका उचित नभएको उनको तर्क छ । बुधबार राष्ट्रियसभ...
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन् । बुधवार अस्ट्रेलिया घुमेरबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट...
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा ने...
–शंकर नेपाल– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशैभरि भैरहेको विरोध प्रदर्शनका बीच हालसालै सेवाबाट अवकासको उमेर ६२ बाट बढाएर ६४ वर्ष पुर्याएका छन् । निवृत्तीभरणका लागि सन् २०२२ र २०३२ का बीच वार्षिक सरदर १० अर्ब युरो न्यून हुने प्रक्षेपण रहेको सन्दर्भ...
धादिङ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारी...
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना र ई एण्ड वाई श्रीलंकाको सहयोगमा ‘एनएफआरएस-९ तालिम’ तालिम सम्पन्न भउको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत...
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले प्रस्तावित नेपाल सहकारी बैंक खोल्न अनुमति दिन माग गरेका छन् । प्रतिनिधिसभामा मंगलबार उनले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन...
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्राउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । मंगलवार आफ्नो पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघको कार्यक्रममा उनले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरे...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् । मंगलवार जनकपुरमा व्यापारीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताए । व्यापार निजी...
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज पत्रकार सम्मेलन गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन...
काठमाडौं । गत जेठ २२ गते एक अनलाइन पोर्टलमा प्रकाशित समाचार गलत रहेको भन्दै नेपाल टेलिकमले विज्ञप्ती जारी गरेको छ । टेलिकमले आफ्नो सेवाको सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको हो । टेलिकमले ग्राहकको गोपनियतालाई सधै ...
काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड निर्वाचित भएका छन् । संघको आज सम्पन्न २३औं वार्षिक सधारण सभाले दुगडलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्य...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा शेर्पा पर्यटन व्यवसायी संघ नेपालले काठमाडौं नजिक रहेको तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको छ । सोमबार विश्व वातावरण दिवसको अवसरमा तारेभीरमा हाइकिङ र सरसफाई अभियानको आयोजना गरेको शेर्पा पर्यटन व्यवसायी...