‘आइएमई पे’बाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा रु. १००० सम्म ‘क्यासब्याक’

Advertisement

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाइने भएको छ ।  

वैशाख १४ देखि साउन ३१ सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्ने जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement