Advertisement

काठमाडौं । कपिलवस्तु नगरपलिका र साना तथा घरेलु उद्योग महासंघको सहयोगमा तालिम लिएर महिलाहरुले उद्यमशीलताको बाटो समाएका छन् ।  गत महिनादेखि  नगारपालिकाले दिँदै आएको तालिममा सहभागी महिलाहरु उद्यमी बन्न थालेका हुन् । कपिलवस्तु घरेलु तथा साना उद्यो...

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडांैमा विशेष साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् ।  संघको  निवर्तमान अध्यक्ष सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया,...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सोमबार बोल्ने क्रममा संसदको सबैभन्दा ठूलो र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली दुवै अनुपस्थित भएका छन् ।  दाहालले बोल्ने बेलामा दाहाल र ओलीक...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजकै मूल्यमा सुनचाँदीको कारोबार भएको हो ।  महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ, तेजाी सुन प्रतितोला १ लाख ११ ह...

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।  मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास...

काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट तीन वर्षपश्चात वार्...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चावहिल र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिवार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्व...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्...

काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  यसअघिको संसद अधिवेशनले पास गरी निवर्तमान राष्ट्रपति विद्या घण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकलाई हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्...

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट तीन करोड घनफिट काठ आपूर्ति गर्ने उल्लेख गरेको छ । यसबाट काठ र फर्निचरको आयात प्रतिस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ । अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ गते...

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।       मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेप...

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध १६ बर्षपछि अदालतमा मुद्दा परेको छ । तत्कालिन नेकपा माओवादीका २७ जना कार्यकर्तालाई अन्त्यन्त निर्ममतापूर्वक हत्या भएको उक्त हत्याकाण्डविरुद्ध आइतबार मुद्दा दर्ता हुनासाथै सोमबारका लागि पेशी तोकिएको छ ।  रौतहटको गौरमा भएको उक्त घटनामा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विवादास्पद नागरिकता विधेयक प्रमाणिकरणलगायतका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।  साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ सं...

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।  नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् ।...

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथै अवरुद्ध भएको छ । विवादास्पद नागरिकता विधेयक प्रमाणिकरण गरिएको र भारतसँग जमिन साटफेर गर्ने अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गरेका हुन् ।  राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय ...

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आइतबार बिहान आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर र...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको तर्क गरेका छन् ।  भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले ईपीजी हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै सो...

काठमाडौ ं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।  शनिवार राजधानीमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्र...

काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू शुक्रबार एकआपसमा ठोकिँदा कम्तीमा तीनसय भन्दा बढीको मृत्यु भएको छ भने ८५० भन्दा बढी घाइते भएका छन् । ओडिशाको बालासोर जिल्लामा भएको यो दुर्घटना ठूलो रेल दुर्घटनामध्येको एक हो । यात्रुवाहक रेल एक पटरीबाट बाहिर खसेर अरू ...

काठमाडौं । इलामकी दीपा गुरुङले विगत एक दशक देखि ग्रिन सिटी ललिपप उद्योग सञ्चालन गर्दै आएकी छन् । पाँच लाख रुपियाँ लगानीबाट सुरु भएको उनको उद्योगले बार्षिक ५० लाखको कारोबार गर्ने गरेको छ भने अहिले ४५ जनालाई रोजगारी दिएको छ ।  गुरुङको उद्योगबाट गाईको...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।  ब...

काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं  वर्ल्ड स्कूल र सूर्यविनायक नगरपालिकाको सहकार्यमा विभिन्न विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) हरुको ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलसहित काठमाडौं वर्ल्ड स्कू...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक र...

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।  दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद...

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि खुला गरेको आईपीओमा उत्साहपूर्ण सहभागिताप्रति आभार प्रकट गरेको छ ।  कम्पनीले कूल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गर्नेछ ।...