गौर हत्याकाण्डविरुद्ध १६ बर्षपछि सर्वोच्चमा मुद्दा, के कारवाही होला उपेन्द्र यादवलगायतलाई ?

Advertisement

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध १६ बर्षपछि अदालतमा मुद्दा परेको छ । तत्कालिन नेकपा माओवादीका २७ जना कार्यकर्तालाई अन्त्यन्त निर्ममतापूर्वक हत्या भएको उक्त हत्याकाण्डविरुद्ध आइतबार मुद्दा दर्ता हुनासाथै सोमबारका लागि पेशी तोकिएको छ । 

रौतहटको गौरमा भएको उक्त घटनामा त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरमका कार्यकर्ताले हतियारसहित लखेटी लखेटी, महिनाहरुको योनीमा लट्ठिले घोचेर माओवादीका कार्यकर्ताहरुलाई हत्या गरेका थिए । 

Advertisement

फोरमका तत्कालिन अध्यक्ष तथा हालतको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको भनिएको उक्त घण्टाका दोषीहरुलाई कारवाही गर्न गराउन ठूला दल र नेताहरुले उदासिनता देखाउँदै आएका थिए । 

Advertisement

Advertisement